काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेवेले राष्ट्रिय सीमासँग जोडिएको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर संसदमा माफी माग्नुपर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेवेले आफूहरू विरोधका लागि मात्र नभई राष्ट्रिय हित र राष्ट्रिय सुरक्षासँग जोडिएको गम. . .
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२.८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय. . .
काठमाडौं । सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो । यसैगरी, निजामती सेवा १६औँ संसदीय नियमा. . .
काठमाडौं । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार प्रक्रियालाई छिटो, सरल र प्रविधिमैत्री बनाउन ‘स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना २०८३’ लागू गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको कार्ययोजनाअनुसार स्टार्टअप उद्यमीले एकीकृत डिजिटल प्रणालीमार्फत �. . .
काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग, व्यापारिक प्रतिष्ठान र कार्यालयहरूलाई वर्षौंदेखिको बाँकी बक्यौता रकम सात दिनभित्र चुक्ता गर्न अन्तिम चेतावनी दिएको छ । लिमिटेडको केन्द्रीय कार्यालय बालाजुले सोमबार एक सार्वजनिक सूचना जारी गर्�. . .
यशोधा फुड्स प्रालिले बजारमा फैलिएको चिन्ताबारे स्पष्ट पार्दै निश्चित ब्याचबाहेकका सबै ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउ पूर्ण रूपमा सुरक्षित र उपभोगयोग्य रहेको जनाएको छ। कम्पनीले सोमबार जारी गरेको सूचनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनालाई आधार मान्दै केवल ब्याच नम्बर २०२६/०२/२३–०४ए (१०० �. . .
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज बिहान ११ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।. . .
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको सक्रिय पहलमा बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरिएको छ । मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शि�. . .
काठमाडौं । गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई गरेको छ । घरेलु बजारमा ९ करोडको व्यापार गर्दै ‘लालीबजार’ यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका फिल्म मध्ये सबै भन्दा अगाडि देखिएको छ । चलचित्र विकास बोर्डले हाल सिनेमाघरमा प्रदर्शनरत नेपाली फिल्मको व्य�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर–१६ स्थित दक्षिण गेट जोगबनी बोर्डर क्षेत्रमा सिटी सफारी तथा ट्याम्पो चालकहरुमाथि छड्के लागुऔषध सेवन (लापसे) चेकजाँच गरेको छ । मंगलबार ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेको नेतृत्वमा गरिएको चेकजाँचमा ८० जना सवारी चालकको परीक्षण . . .
विराटनगर । विराटनगर महानगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिव विजयकुमार शर्मालाई स्वागत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको जिम्मेवारीबाट सरुवा भई आएका शर्मा सोमबारदेखि औपचारिक रूपमा महानगरमा कार्�. . .
विराटनगर। विराट भजन समूह परिवारको आयोजनामा आगामी बिहीबार महाआरती हुने भएको छ। १ महिने पुरुषोत्तम–मास (अधिक–मास) कथाको पावन अवसर पारेर उक्त विशेष महाआरती कार्यक्रम आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार उक्त महाआरती कार्यक्रम जेठ २८गते विराटनगर–१६, रानीस्थित राधाकृष्ण तथा अष्टचिरञ्जीवी मन्दिर�. . .