देशको खबर

बुद्ध एयरले भदौ ३१ देखि नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन गर्ने

काठमाडौं । लामो समयदेखि बन्द रहेको नेपालगञ्ज–पोखरा हवाई सेवा बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन गर्ने भएको छ । यात्रुको माग बढेसँगै कम्पनीले यो रुटमा फेरि नियमित उडान सुरु गर्न लागेको हो । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार नेपालगञ्ज–पोखरा रुटमा यात्रुको माग पुनः ब. . .


बाबा रामदेवसँग अभिनेत्री कंगनाको आग्रह : मेरो जवानी र बेडरुमको सपना नदेख्नुस

काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौत र योगगुरु बाबा रामदेव बीच सामाजिक सञ्जालमार्फत तीखा आरोप–प्रत्यारोप भएको छ । आफ्ना विवादास्पद अभिव्यक्तिलाई लिएर रामदेवले गरेको टिप्पणीपछि कंगनाले इन्स्टाग्राममार्फत कडा जवाफ दिएकी हुन् । उक्त विवाद कंगनाले केही युवा . . .


माघे संक्रान्तिमा प्रदर्शन हुने फिल्म ‘आशा’ को छायांकन सम्पन्न

काठमाडौं । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको छायांकन निर्धारित सेड्युलअनुसार नै सम्पन्न भएको निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । उनको अनुसार फिल्मको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखे�. . .


यो अन्तिम विकल्प हो सरकार !

कोही कहिलै पूर्ण हुँदैन। न राजा पूर्ण थिए न त लोकतान्त्रिक भनिएका पार्टी नै। नयाँ भनिनेहरू त झन् कुहिरो भित्रको काग जस्तै देखिन्छन्। न गन्तव्य थाहा छ न त मार्ग नै निश्चित देखिन्छ। बिना रोडम्यापको यात्रा जस्तो। चार जनाको मिसन एउटा छ, अर्को चार जनाको अर्कै। मूल नेतृत्व त्रसित देखिन्छ। नहोस् पनि कसरी? बिच�. . .


पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ । समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट खेल तालिका सार्वजनिक गरिएको हो । आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रति. . .


३५ वर्षपछि बङ्गलादेशमा राष्ट्रपतिको निर्वाचन हुँदै

ढाका । बङ्गलादेशमा ३५ वर्षपछि पहिलोपटक प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन हुँदै छ । देशको २३औँ राष्ट्रपति चयनका लागि बिहीबार संसद् भवनमा सांसदहरूले मतदान गर्नेछन् । सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र बङ्गलादेश जमात–ए–इस्लामीको नेतृत्वमा रह�. . .


न्यून खर्चमै निस्कन्छ विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा

सोनु साह विराटनगर । भदौ महिना सुरु भएसँगै विराटनगरमा राधाकृष्ण रथयात्राको माहोल बन्न थालेको छ। विश्वको दोस्रो र नेपालको पहिलो ऐतिहासिक राधाकृष्ण रथयात्रा यस वर्ष पनि विगतझैँ भव्य रूपमा आयोजना गरिने भएको छ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको नेतृत्वमा हुने रथयात्राको तयारी तीव्र पारिएको छ। समित�. . .


भूकम्पपीडितको निजी आवास निर्माणसम्बन्धी व्यवस्था संशोधनको तयारी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्पपीडितको निजी आवास निर्माणसम्बन्धी विद्यमान व्यवस्था संशोधनको गृहकार्य भइरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले एक परिवारबाट एक जनाभन्दा बढी ल. . .


हिन्दु –मुस्लिम समुदायद्वारा संयुक्त विराटनगर ८ मा वृक्षारोपण , विभिन्न प्रजातीका विरुवा रोपिए

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ स्थित अशोक चोक पूर्व सडक छेउमा हिन्दु र मुस्लिम समुदायका अगुवा तथा युवाहरूले संयुक्त रूपमा वृक्षारोपण गरेका छन् । केही समयअघि सोहि वडाको वलुवाइ भन्ने स्थानमा एउटा पिपलको रुख काटिएपछि सुरु भएको विरोध र विवादलाई सकारात्मक सन्देश दिँदै दुवै समुदायका व्यक्तिह�. . .


एनसेलले सरकारलाई बुझायो झण्डै ५ अर्ब दस्तुर

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकमा रहेको खातामा एनसेलले उक्त रकम दाखिला गरेको हो । एनसेलले �. . .


भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेमा पूर्व यूएन निर्देशक पाण्डेको जोड

काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्व निर्देशक, अन्तर्राष्ट्रिय कानूनका विशेषज्ञ तथा परराष्ट्र मामिला जानकार भाइराजा पाण्डेले भ्रष्टाचारविरुद्ध कठोर रूपमा अघि बढ्नुपर्ने बताएका छन् । उनले संसदीय सुनुवाइका क्रममा सांसदहरूले उच्च पदस्थ अधिकारीसँग प्रश्न गर्नु उनीहरूको संवैधानिक तथा संसदीय जिम्. . .


गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याइयोस् : सांसद तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बसुमाया तामाङले काभ्रेमा प्रहरी र एक महिलासँग सम्बन्धित फोटो तथा भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कानुनी कारबाही गर्न माग गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्द�. . .