काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ, किनभने नेपालले आफ्नो सम्प�. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको अधिवेशनबाट सभापति पदमा भरत कँडेल निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनबाट सभापति पदमा कँडेल निर्वाचित भएका हुन् । उपसभापति पदमा बिमला बस्नेत निर्वाचित भएकी छन् । यस्तै, सचिव पदमा दिवस नेपाल र सहसचिव पदमा सृजना गिरि आचार्य. . .
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी सेवा विस्तार, भूकम्पपछिको पुनर्निर्माण सम्पन्न आयोजनाको हस्तान्तरण तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा सहकार्य गर्ने विषयमा तीन महत्वपूर्ण सहमति भएका छन् । नयाँ दील्ली स्थीत नेपाली राजदुतावास�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज (शनिबार)देशका विभिन्न ३६ जिल्लामा अधिवेशन हुन लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । आज कोशी प्रदेशका ८ जिल्लामा, मधेशका २ जिल्लामा, बागमती प्रदेशका ९ जिल्लामा, गण्डकी प्रदेशका ५ जिल्लामा र. . .
काठमाडौं । भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग . . .
सोनु साह विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अध्ययनरत विद्यार्थीहरूले लामो समयदेखि परीक्षा र नतिजा प्रकाशनमा हुने ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएका छन्। वर्षौंदेखि दोहोरिँदै आएको यो समस्या समाधान हुन नसक्दा विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा अध्ययन गर्न विद्यार्थीहरूको आकर्षण घट्�. . .
मिक्लाजुङ । विश्व वातावरण दिवस २०२६ को अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको “चुलीपोखरी ट्रास म्याराथन” फोहोर सङ्कलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–२ स्थित चुलीपोखरी पदमार्ग क्षेत्रमा भएको उक्त कार्यक्रममा ७७ जना सहभागीले हाइकिङ, वृक्षारोपण . . .
प्रेम देवान विराटनगर । आज विश्व वातावरण दिवसमा विराटनगरका विभिन्न सडक, चोक र सार्वजनिक स्थल तथा स्कुल र कलेजहरुमा विरुवा रोप्ने कार्य भयो । आज विहानै विराटगरको हिमालय रोडमा आम नागरिकहरु हरियो टिसर्टहरु लगाएर विभिन्न सन्देश लेखिएका प्लेकार्डसहित उभिएका थिए भने कतै सामाजिक संघ–संस्थाहरु ठुला ठुला व. . .
काठमाडौं । पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फिर्ता भएका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका सभापति लामिछाने शुक्रबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्म. . .
जेन्जी आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ आशाको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३५ वर्षपछि पहिलो पटक ऐतिहासिक बहुमत प्राप्त गर्दै सरकारको नेतृत्व गरिरहेको छ। १८२ सिटसहित झण्डै दुई तिहाइ बहुमत हाँसिल गरेको रास्वपाको सफलतामा तराई–मधेश मतदाताको उल्लेखनीय योगदान रहेको विश्लेषण गर�. . .
विराटनगर । आफ्नै कार्यालयमा बेरुजु देखिएका व्यवसायीलाई विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मेवारी दिने गरी व्यवस्थापन खोलिएको ठेक्का रद्द गरिएको छ । निश्चित कम्पनीलाई लक्षित मापदण्ड बनाएर सार्वजानिक–निजी साझेदारी (पीपीपी) विधिमा फोहोर संकलन, ढुवानी र बिसर्जन गर्न दिने तयारी गरिएको भ�. . .
आज Jun 5 अर्थात विश्व वातावरण दिवस, विश्व वातावरण दिवस २०२६ को आधिकारिक विश्वव्यापी अभियान नारा Now For Climate जसलाई संयुक्त राष्ट्रसंघको मूल विषयवस्तु Inspired by Nature. For Climate. For Our Future. ले मार्गदर्शन गर्दछ । यस वर्षको अभियानले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न, पारिस्थितिक प्रणालीहरूको संरक्षण तथा सुदृढीकरण गर्न, र. . .