विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका कराँते खेलाडीहरुलाई आज बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ । हरेक तीन महिनाको प्रशिक्षण पछि हुने ग्रेडिङ अनुसार आज तीस जना विद्यार्थी खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । वि. . .
विराटनगर । जनस्वास्थ्य सेवा ऐन विपरित जिल्ला प्रशासन कार्यालय मोरङ बन्द गरेको विराटनगरको ७ वटा आँखा अस्पतालहरु तत्काल खोलिदिन प्रशासनसँग माग राखेका छन् । आँखा अस्पताल संचालकहरुको टिमले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरि मोरङ प्रशासनसँग शिलबन्दी खोदिन आग्रह गरेका हुन् । प्रदेश स्वास्थ्य मन�. . .
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताएकी छन् । आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युव. . .
काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन् । कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे । विशेष महाधिवेशनका व�. . .
चितवन । चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो । आइतबार बिहान साढे ६ बजे अचानक बस्ती�. . .
चाडपर्व नजिकँदै जाँदा नागरिकको दैनिक जनजीवन दबाबबाट थिचिदै गएको छ । भान्सादेखि यात्रासम्म, लत्तादेखि जुत्तासम्मको महंगीले जीवन सहज बनाइरहेको छैन । त्यसमा पनि सहज आपूर्ति व्यवस्थापनका कमजोरीले अझै तनाव थपिरहेको छ । खाना पकाउने एलपी ग्यासको अभाव, पेट्रोल–डिजेलको मूल्यको उतारचढाव, खाद्यवस्तु, जुत्त�. . .
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–�. . .
सोनु साह, विराटनगर । विराटनगर महानगरपालिका ठूलोमिल–पुष्पलाल चोकसम्मको सडक मर्मत भएको दुई वर्ष नबित्दै पुनः उस्तै अवस्था भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उक्त सडक २०८१ सालको कात्तिक महिनामा मर्मत–सम्भार गरिएको थियो। तर, मर्मत भएको केही समयमै सडकमा पुनः खाल्डा पर्न थालेको हो । महानगरपालिकाले त. . .
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको ग्वाङजाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ ले एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीच आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धिका लागि मह�. . .
काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ । निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवा�. . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन ग. . .
विराट स्पोर्ट्स जोनको आयोजनामा जारी 'इन्टर स्कुल सुपर ८ क्रिसाल टूर्नामेन्ट' रोमान्चक मोडमा पुगेको छ। प्रतियोगितामा सहभागी कुल ३२ उत्कृष्ट विद्यालयका टोलीहरूमध्ये २८ टोलीलाई पछि पार्दै चार टोलीहरू सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्। मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि नजिक पुग्ने चार टोल�. . .