देशको खबर

नेपाली कांग्रेस केन्द्रीय नीति प्रतिष्ठानद्वारा महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठकले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्नेलगायत विभिन्न निर्णय गरेको छ । पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा आज बसेको बैठकले आगामी भदौ ११ गते नेपाली कांग्रेस केन्द्री�. . .


म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै देउवाले आफ्नो स्वास्थ्यबारे चासो राख्ने, चिन्ता गर्ने तथा स्वास्थ्. . .


अन्तर्राष्ट्रिय युवा दिवसमा अपाङ्गता भएका युवाका लागि जलन सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर। अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा विराटनगरमा अपाङ्गता भएका युवाहरूलाई लक्षित गरी जलन सचेतना तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ‘असम्भव भन्ने केही छैन’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ विराटनगर रेन्बो, लायन्स क्लब अफ विराटनगर मिड सिटी, लायन्स क्लब अफ विरा�. . .


साढे ५ महिनापछि स्वदेश फर्किए देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार साढे ५ महिनापछि नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलम. . .


मृत्युको मुखबाट फर्केर हिँड्न सिकेको मान्छे: नोबेल अस्पतालमा असम्भवजस्तो उपचार र जीवनतर्फको यात्रा

विराटनगर । मस्तिष्कको अत्यन्त संवेदनशील तथा जीवनका लागि महत्वपूर्ण भाग पोन्टाइन क्षेत्रमा गम्भीर रक्तस्राव भएर कोमामा पुगेका एक बिरामीको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा सफल उपचार गरिएको छ। अत्याधुनिक प्रविधि र बहुविषयगत विशेषज्ञ टोलीको सहकार्यमा बिरामीलाई सामान्य जीवनमा फर्क�. . .


‘सातौँ विराटनगर बास्केटबल कप’ सुरु, उद्घाटनी खेलमा विकेभिएम विजयी

विराटनगर। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा ‘सातौँ विराटनगर बास्केटबल कप’ प्रतियोगिता बुधवारदेखि विराटनगरमा औपचारिक रूपमा सुरु भएको छ। सेन्ट जोसेफ स्कुलको प्राङ्गणमा आयोजित एक समारोहका बीच प्याब्सन विराटनगरका नगर अध्यक्ष अर्जुन श्रेष्ठले खेलाडीहरूलाई बास्केटबल हस्तान्तरण गर्दै प्रतियोग. . .


४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन हुँदै

काठमाडौं । सरकारले विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याइने भएको छ । उपभोक्तालाई वर्षभरी नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका ४४ जिल्लाका १९३ ठाउँमा सुपथ म�. . .


‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित

काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन् । मुख्य भूमिकामा यो उनको डेब्यु सिनेमा हो । यसअघि उनले केही सिनेमामा सहायक भूमिकामा अभिनय गरिसकेकी छन् । गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी हुन्, जहाँ . . .


देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेनजी युवाको माग

काठमाडौं । जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भनी सार्वजनिक भएका विवरणबारे तत्काल छानबिन हुनुपर्ने उनिहरुको माग छ । जेनजी �. . .


४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ । उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली �. . .


विराटनगरमा ‘चिया सँग कथा’ : मानव पुस्तकालय अनुभव कार्यक्रम सम्पन्न

विराटनगर। युवा दिवसको अवसरमा मानिसलाई पनि एउटा खुला पुस्तकका रूपमा बुझ्दै उनीहरूसँग रहेको जीवनअनुभव, ज्ञान तथा विशेषज्ञता नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले विराटनगरमा ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ कार्यक्रम सम्पन्न भएको छ। गोल्स फाउन्डेसन (वातावरण, शिक्षा तथा उद्यमशीलता) को आयोजना . . .


जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौँ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीको टोली आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा छापा मार्न पुगेको छ । जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश गरेको छ । यसअघि हिजो राति घरबाटै श्रे. . .