काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनस्र्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ । मन्त्रालयको निर्णयअनुसार विधेयकसम्बन्धी राय, सुझाव वा टिप्पणी भए निर्धारित ढाँचामा उपलब्ध गराउन आग्रह गर�. . .
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकुद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो । राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अ�. . .
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिन म्याद थप गरिएको छ। बिहीबार जिल्ला अदालत, काठमाडौँले पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतले जनाएको छ। प्रहरीले पत्रकार श. . .
सोनु साह विराटनगर । विश्वकै ऐतिहासिक रथयात्रामध्ये एक मानिने विराटनगरको प्रसिद्ध राधाकृष्ण रथयात्रा यसवर्ष पनि भव्य र उत्साहका साथ आयोजना गर्ने तयारी भइरहेको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते निकालिने भएको हो। यस वर्ष भदौ १९ गते श्रीकृष्ण जन�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१२ मा रहेको विराट हेल्थ केयर इन्डस्ट्रिजले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत महिला प्रहरी कर्मचारीका लागि महिनावारी स्वच्छता व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ। संस्थाले कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारीको सहजता तथा महिनावारी स्व�. . .
विराटनगर । मापदण्ड पालना नगरी सञ्चालनमा रहेका विराटनगरका सात वटा निजी आँखा अस्पताल तथा स्वास्थ्य संस्थामा प्रशासनले शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ र स्वास्थ्य मन्त्रालय कोशी प्रदेशद्धारा गरिएको अनुगमनको क्रममा प्रचलित कानुनी व्यावस्था तथा आवश्यक मापदण्ड पूरा नगरेको पाइएपछि शि�. . .
झापा । जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ। जिल्लामा हालसम्म नौ जनामा जेई संक्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। संक्रमित नौ जनामध्ये मेचीनगरका तीन, हल्दि�. . .
तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा आएका उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् । राज्यको कमजोर आम्दानीका कारण ऋण मागे�. . .
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपालीको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न राज्यले रिटर्नीमैत्री नीति तथा कानुन निर्माण गर्नुपर्ने बताएका छन् । ‘रिटर्नीमैत्री नीति र पुनः एकीकरण : सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्य�. . .
काठमाडौं । जनआस्थाका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीको विरोध गर्दै नेपाल पत्रकार महासंघले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेको छ। बिहीबार जनआस्थाका सम्पादक श्रेष्ठको बिनाशर्त रिहाइ तथा जफत गरिएका सञ्चार सामग्री फिर्ताको माग गर्दै आयोजित विरोध कार्य�. . .
जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद र पहुँचको दुरुपयोग गरेर निर्दोषलाई फसाउन खोजेको पीडितहरुले आरोप लगाएका छन् । गत साउन २ गते मिटरब्याज तथा ठगी आरोपमा पक्राउ गरिएका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र �. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्षको उद्घाटन गरेकी छिन् । सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री . . .