देशको खबर

अत्याधिक लोडका कारण विराटनगरमा पटक पटक जान्छ विद्युत्

सोनु साह विराटनगर । पछिल्ला केही दिनयता अत्याधिक गर्मी बढेसँगै विराटनगरमा विद्युत् आपूर्तिमा समस्या देखिन थालेको छ। बिहान, दिउँसो तथा रातिको समयमा समेत पटक–पटक बत्ती जाने र कतिपय क्षेत्रमा रातभर विद्युत् अवरुद्ध हुने गरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीयका अनुसार नियमित रूपमा विद. . .


विराटनगरमा ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’हुने, मौलिक सांगीतिक परम्परा संरक्षणमा जोड

सोनु साह विराटनगर । मैथिली भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा क्रियाशील मैथिली विकास अभियान, विराटनगर मोरङले ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ। परम्परागत मैथिली लोकगीतको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना . . .


विराटनगरमा बढ्दो चोरी, नियन्त्रणमा सादा पोशाकमा प्रहरी

विराटनगर । मोरङको बुढिगंगास्थित इलाका प्रहरी कार्यालय निमुवाको टोलिले हातमा दश थान पानीको धारा बोकेर हिँडिरहेका एकजना व्यक्तिलाई राती भेट्यो । सोधपुछ गर्दा उनी कृष्ण आले भएको खुल्यो । प्रहरीले शंका लागेर नियन्त्रणमा लियो । कार्यालयमा ल्याएर सोधपुछ गर्दा घरका धाराको टुटी निकाल्दै हातमा बोकेर हिँड�. . .


जनताको पैसाले चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको करबाट सञ्चालित सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताएका छन्। मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरुपयोग भइरहेको हुनसक्ने भन्दै यसम. . .


नील हिरा समाज द्वारा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ टोली सम्मानित

काठमाडौं । फ्रान्समा आयोजित कान्स चलचित्र महोत्सव अन्तर्गत ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी पुरस्कार’ जित्न सफल नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ का टोली सदस्यहरूलाई बुधबार नील हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले सम्मान गरेको छ । सम्मान कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ �. . .


नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने मोदीको प्रतिबद्धता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रतिब�. . .


आकस्मिक बैठकको सूचना र अनुपस्थितिबारे स्पष्ट कार्यविधि आवश्यक :सभापति बास्कोटा

काठमाडौं । समिक्षा बास्कोटाले समिति बैठकलाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन आकस्मिक बैठकको सूचना, डिजिटल हाजिरी तथा सदस्यहरूको उपस्थितिसम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्ने बताएकी छन् । बुधबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधिसम्बन्धी छलफ�. . .


विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न आज इप्पानको विशेष भेला

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संस्थागत सुदृढीकरण, नेतृत्व चयन प्रक्रिया तथा ऊर्जा क्षेत्रको विकासबारे छलफल गर्न मंगलबार विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक कार्यक्रम आज साँझ ४ बजे बालुवाटारस्थित सिल्�. . .


भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन् । दर्ता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला कार्यक्रममा बोल्दै ओलीले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरेको उल्लेख गर्दै त्यो एउटा षड्यन्त्र पुर्ण पूर्. . .


पार्टी सदस्यताको गुणस्तरमा सम्झौता गर्दा राम्रो नतिजा आउँदैन : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यताको विषय कम्युनिस्ट पार्टी निर्माणको आधारभूत र निर्णायक पक्ष भएको बताएका छन् । नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा बोल्दै उनले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्प. . .


‘मालती मंगले’ को प्रदर्शनका लागि रामकृष्ण ढकाल अमेरिका प्रस्थान

काठमाडौं । नेपाली चलचित्र ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानको लागि चलचित्रका निर्माता तथा लोकप्रिय गायक रामकृष्ण ढकाल अमेरिका प्रस्थान गरेका छन् । चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनमा आफैँ सहभागी हुने उद्देश्यले ढकाल पहिलो चरणको भ्रमणका लागि अमेरिका उडेका हुन् । पहिलो चरणअन्तर्गत उन�. . .


राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्न १२:१५ बजे बस्ने भएको हो । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यसैगरी बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम. . .