काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन् । नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले सोमबार यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उनले जनताको पै. . .
काठमाडौं । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले कानूनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले अदालतले कान्तिपुरका माल�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमती जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरुसँगै कार्यदलका सदस्यहरुसँग एकसाथ छलफल गरिरहेका �. . .
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइएको छ । आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि विदा भएकाले क्रिकेटर सन्दीपको भिसा. . .
काठमाडौँ । नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ। यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठुलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ। ‘जर्मनवाच’ नामक अन�. . .
काठमाडौं । नेपालको कुल बेरुजु १२ खर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै मुलुकको बढेको बेरुजुमा चिन्ता वक्त गरेको छ । महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औं वार्षिक प्रतिवेद�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेसको कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र भएकाले प्�. . .
वीरगञ्ज (पर्सा) । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले राससलाई बताउनुभयो । धान रोप्ने सानो मे. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसद्को अवरोध चाँडै हटाउने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भइसकेको भन्दै टिओआर बनाउन भोलि सोमबार बिहानसम्म सहमति हुने �. . .
काठमाडौं । सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१।०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दल नेपाली कांग्रेसले विरोध जनाए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिएको हो । उनले भने, ‘राष्ट्रपतिले २०८१ ज. . .
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिपक्षलाई वेल घेरेर नारा लगाउनु भन्दा ताली बजाएर सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएर समर्थन गर्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले,सरकारको नीति तथा कार्यक्रम उत्कृ�. . .
काठमाडौं । सांसद स्वर्णिम वाग्लेले संसदको ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने गतिविधिप्रति खेद प्रकट गरेका छन्। आज प्रतिनिधि सभाको बैठकमा विपक्षी नेपाली कांग्रेसले गरेको विरोधप्रति कटाक्ष गर्दै सांसद वाग्लेले वीपी कोइरालाले स्थापित गरेको मानकको अपमान भएको बताए । उनले त्यो मानकलाई आज यो अ�. . .