काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिनुभयो । उक्त भेरियन्ट घातक . . .
विराटनगर । शुक्रबार बिहान ११ बजेदेखि देशभरको इन्टरनेटमा समस्या देखिएको छ । वर्ल्डलिङ्क, भायानेट लगायतका प्रमुख सेवाप्रदायक कम्पनीको इन्टरनेट सेवामा समस्या देखिएको हो। यसअन्तर्गत ग्राहकले इन्टरनेट नचल्ने तथा स्लो हुने समस्या भोगिरहेको गुनासो गरेका छन् । यस विषयमा ग्राहकलाई जानकारी पठाउँदै भाय. . .
काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले फेरि सडक आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेका हुन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आइरहेको सहकारी बचतकर्ता �. . .
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय छानविन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी समिति बनाउने पक्षमा नरहेको बताएका छन् । शुक्रबार झण्डै चार घण्टासम्म सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री जोडिएक. . .
काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ १३ गते आइतबार बस्ने गरि स्थगित भएको छ । आज काङ्ग्रेसको अवरोध पश्चात बैठक आइतबार विहान ११ बजे बस्ने गरि स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले पनि बैठक अवरोध गरेका छन् । सहकारीको विषयमा संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि कार. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध अनुसन्धान गर्दा कति पनि विचलित नहुन नेपाल प्रहरीलाई सल्ला दिएका छन् । विज्ञान प्रविधिको तीब्र विकाससँगै आएका नयाँ सुरक्षा चुनौतीहरूलाई ध्यान दिँदै अनुसन्धानमा ध्यान दिन उनले प्रहरीलाई सल्लाह दिएका हुन् । ‘नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति. . .
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । दुवै सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको छ । तर संसद्मा अवरोध गर्दै आएको बिपक्षी दल कांग्रेसक. . .
काठमाडौं । बेलायत भ्रमणमा रहेकी अभिनेत्री मनिषा कोइरालाले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई सगरमाथाको आधार शिविर भ्रमणका लागि निमन्त्रणा दिएको बताएकी छिन् । नेपाल र बेलायतबीच मैत्रीपूर्ण सम्बन्धको एकसय वर्षगाँठ मनाउन प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले आयोजना गरेको समारोहमा उ�. . .
मुगु । मुगुस्थित रारा ताल्चा विमान स्थलमा सीता एयरको ठक्करबाट एक जना घाइते भएका छन् । बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिंदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन् । भाम विमानका पाइलटलाई वि�. . .
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शनबाट प्ररिचत भएर बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । बिहीबार परेको २५६८ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनी दिवसमूल समारोहद्वारा लुम्बिनी परिसरम�. . .
चितवन । अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ । नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउनुहुन्छ । गर्मीम�. . .
काठमाडौं । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली र�. . .