देशको खबर

आज बुबाको मुख हेर्ने दिन

काठमाडौं । आज सोमबार, भाद्र कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशीर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ । बुवा नहुनेहरू �. . .


नेपाल पत्रकार महासङ्घको निर्वाचन असोज ५ गते हुने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको महाधिवेशन असोज ५ गते हुने भएको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइतबार प्रेस वक्तव्य जारी गर्दै सबै तहको निर्वाचन असोज ५ गते हुने उल्लेख गर्नुभएको छ । ‘‘सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको जानकारी गराउँछु । साथै, यो निर्व�. . .


प्रमुख बालेनद्वारा एमाले सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि दबाब

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुक मार्फत दबाब दिएका छन्। आइतबार बेलुका मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको पोस्टमा सांसद शर्माले ८ वर्षदेखि एक बालिकालाई बन्दी बनाएर घरेलु कामद�. . .


चार देशका प्रस्तावित राजदूतले समितिमा जनाए प्रतिवद्धता

काठमाडौं । संसदीय सुनुवाई संयुक्त समितिमा चार देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ सकिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा चीनका लागि प्रस्तावित राजदूत प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनका लागि डा.शैल रुपाखेती र भारतका लागि डा.शंकर शर्मा माथिको . . .


तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्. . .


सहकारी पीडितहरू सडक आन्दोलनमा

काठमाडौं । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरू सडक आन्दोलनमा उत्रिएका छन्। आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डलसम्म सहकारी पीडितहरूले यसअघि भएको सम्झौता कार्यान्वयन गरी सहकारीमा बचत गरिएको रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका हु�. . .


गोल बजारमा ब्राउन सुगरको होलसेल पसल, प्रहरी मुकदर्शक

सिरहा । जिल्लाको मध्यभागमा पर्ने गोल बजार यतिबेला लागू औषधको हबका रुपमा रुपान्तरित हुँदै गएको छ । एक अध्ययन अनुसार गोलबजारमा ब्राउन सुगरको होलसेल पसल नै चारवटा र खुद्रा पसल दर्जनौ रहेको पाइएको छ । सञ्चारकर्मीहरुको एक टोलीले ५० जना दुव्र्यसनीहरुलाई भेटेर गरेको अन्तरक्रियात्मक अध्ययनले गोलबजार क्षे. . .


मौसम खराब हुँदा उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। निरन्तरताको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निर�. . .


सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारणको नीति संशोधन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्र�. . .


काठमाडौं महानगरको सक्रियतामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । ववरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा केन्द्र स्थापना गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्धन गर्ने महानगरपालिकाको नीतिअनुरुप केन्द्र स्थापना . . .


बाह्रबिसे र भोटेकोशीबाट असोजभित्रै बिजुली उत्पादन : मन्त्री तामाङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले एक महिनाभित्र बाह्रबिसेकोे १०२ मेगावाट विद्युतबाट विजुली उत्पादन गर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री तामाङले बाह्रबिसे र भोटेकोशी जलविद्युतबाट असोजभित्र विजुली उत्पादन गर्ने बताएका हु. . .


न्यायपरिषद्मा नेपाल बारको धर्ना सुरु

काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना सुरु गरेको छ । आइतबार यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा धर्ना सुरु गरेको हो । उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन तत्काल खारेज गर्ने ,गैर संवैधानिक सं. . .