काठमाडौं । मिटरब्याज पीडितले न्यायका लागि फेरि आजदेखि पैदलमार्च गर्दैछन् । यसपटक पूर्वको झापा र पश्चिमको कञ्चनपुरदेखि एकसाथ पैदलमार्च लिएर उनीहरू काठमाडौं आउन लागेका हुन् । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबार झापा र कञ्चनपुरबाट एक साथ पैदलम�. . .
विराटनगर । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय बेलुका ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि बेलुका ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि दिउँसो ४ बज. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको दिन सबैले शहीदको सपना र अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन् । शहीद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले शहीद दिवसलाई आफूले महान् शहीदहरूको योगदानलाई सम्मान ग�. . .
काठमाडौं । देश र जनताका लागि ज्यानको बली चढाउने शहीदहरुको सम्मानमा मंगलबार शहीद दिवस मनाइदैछ । सरकारले विगतमा जस्तो सार्वजनिक विदा दिएको छैन, तर देशभरि राष्ट्रिय पर्वकारुपमा मनाउने निर्णय गरेको छ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृ�. . .
काठमाडौं । आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार अनुसन्धान प्रतिवेदन बुझाएको छ । एनसेलको अधिकांश सेयर खरिदबिक्री भएको सम्बन्धमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र सुझावसहितको प्र�. . .
काठमाडौं । आजियाटा कम्पनीले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । डेढ महिना लगाएर तयार पारेको प्रतिवेदन समितिले सोमबार प्रधानमन्त्री दाहाललाई बुझाएको हो । गत मंसिर २१ गत�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्रै भएको हत्याकान्डमा तत्कालीन रा�. . .
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनका सम्बन्धमा परेको रिटमाथि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश शालिग्राम कोइराला र चन्द्रमणि ज्ञवालीको इजलासले सोमबार पक्ष र विपक्षमा परेको रिटका सम्बन्धमा छलफल गर्दा परराष्ट्र. . .
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा भूपेन्द्रकुमार बस्नेतले प्रतिष्ठान (न्याम्स) बाट वीर अस्पताललाई अलग गर्न नहुने तर्क गरेका छन् ।तर,सरकार ऐन संशोधनमार्फत वीरलाई केन्द्रीय अस्पताल बनाउने अन्तिम तयारीमा जुटेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न संसदमा पेश भएको विधे�. . .
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन सकिएसँगै संघीय सरकारमा रहेका मन्त्रीहरुको हेरफेर हुनसक्ने संकेत देखिएको छ । केही मन्त्रीहरुको कार्य क्षमतामाथि पटक पटक प्रश्न उठेपछि मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन् । १० पुसमा तेस्रो कार्यकालको एक वर्ष पूरा गरेपछि प�. . .
मध्यविन्दु (नवलपरासी)। इँटाको सानो तीन कोठे घर । घर वरिपरि ढङ्गाको चाङ । खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ । तर नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपर्नुभएको छ । सानै उमेरदेखि चित्रकला र हस्तकलामा होमिनुभएका बोटे विगत . . .
काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपैयाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो । सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत एक हजार दुई सय . . .