देशको खबर

माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने

मकवानपुर । कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद�. . .


रेमिट्यान्स आत्मनिर्भर अर्थतन्त्रको विकल्प होइन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेमिट्यान्सकै आधारमा अर्थतन्त्र धान्छु भन्ने सोच गलत भएको प्रतिक्रिया दिएका छन् । रेमिट्यान्सले मात्र देश आत्मनिर्भर अर्थतन्त्रको रुपमा विकास नहुने बताए । बिहीबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को वार्षिकोत्सव समारोहल. . .


सर्वोच्चले माग्यो लैंगिक अल्पसंख्यकलाई निजामति सेवामा निषेध गर्नुको कारण

काठमाडौं । सरकारी नोकरीमा आरक्षण माग्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी,दुईलिंगी) समुदायको हक अधिकारका लागि स्थापना भएको ‘मायाको पहिचान नेपालले दायर गरेको रिटलाई सर्वोच्च. . .


तराईका अधिकांश भू-भागमा हुस्सु,उच्च पहाडी भू-भागमा हिमपात हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्य�. . .


प्रधानमन्त्री दाहाल युगाण्डा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राति युगाण्डा जाँदैछन् । असंलग्न अभियानमा आबद्ध देशका सरकार र राष्ट्र प्रमुखहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल राती २ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । युगाण्डाको राजधानी कम्पालामा शुक्रबार सुरु हुने सम्मेलनमा �. . .


मन्त्री किरातीको एक वर्षको उपलब्धी : एक सय एक काम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालेको बुधबार एक वर्ष पूरा भएको अवसरमा सुदन किरातीले आफ्नो कार्य विवरण सार्वजनिक गरेका छन् । एक वर्षमा आफूले एक सय एक काम गरेका उनले बताएका छन् । बुधबार दिउँसो पर्यटन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले एक वर्षमा गरेका मुख्यमु. . .


निर्वाचनका लागि सबैखाले सुरक्षा व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वा. . .


जिबी राई र रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौं । ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । टेलिभिजनका अध्यक्ष राई र तत्कालीन एमडी तथा रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता . . .


विमानस्थलमा यात्रुमाथिको सास्ती तुरुन्त बन्द गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलका कर्मचारीले कागजपत्र नपुगेको नाउँमा सास्ती दिने कार्यतत्काल बन्द गर्न निर्देशन दिएका छन् । बुधबार बालुवाटारमा दाहालले मन्त्रालयगत छलफलपछि भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थ�. . .


सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो �. . .


कानुन नबन्दा संघीयता र प्रदेश सरकारमाथि हमला भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विरोधीहरूले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेको बताएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले संघीयता सम्बन्धी कतिपय कानुनहरु नबन्दा विरोधीहरुले हमला गरिरहेको प्रतिक्रिया दिएका हुन् । छलफलका क्रममा प्रहरी समायोजनक�. . .


सडक दुर्घटनाको कहर : औसतमा दैनिक ७० वटा दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस गत शुक्रबार आधारातमा दाङको भालुवाङनजिकै राप्ती पुलबाट नदीमा खस्यो । बसमा सवार ३६ जनामध्ये तीन भारतीय नागरिकसहित १२ जनाले ज्यान गुमाए भने २४ घाइते भए । त्यसको २४ घण्टा नबित्दै काठमाडौँको चन्द्रागिरिमा कार दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए । उता बागलु�. . .