देशको खबर

भूकम्प प्रभावितले चाँडै लाभ पाउने गरी काम भइरहेको छ: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावितले चाँडोभन्दा चाँडो लाभ पाउनेगरी काम गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धि प्रतिवेदनमाथि भएको छलफलमा ग. . .


सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजश्व गुमायो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न नि. . .


दशैं अगाडिसम्म सबै दुग्ध र उखु किसानको वक्यौता भुक्तानी गरिने

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशैं अगाडिसम्म सबै दुग्ध किसानहरुको वक्यौताको भुक्तानी गर्ने भएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री रामनाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँ दशैं अगाड�. . .


बैङ्किङ्ग कसूरजन्य कार्यको कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, बैङ्किङ्ग तथा वित्तिय प्रणालीको कारोबारमा हुने चेक अनादार जस्ता कसूरजन्य कार्यको कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको ङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विध. . .


वर्तमान सरकारले उत्कृष्ट काम गरेर देखाउँछ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले अगाडिको सरकार भन्दा उत्कृष्ट काम गरेर देखाउने बताएका छन् । त्यसका लागि योजना अनुसारका काम अगाडि बढाइरहेको बताएका छन् । आइतबार वर्तमान अवस्थामा आपुर्ती व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्. . .


एक महिनाभित्र उपभोक्ता अदालत गठन गरिने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् । आइतबार वर्तमान अवस्थामा आपुर्ती व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृतिम अभावलगायतका मूल्य समायोजनाका वस्तुहरूमा प्रभाव परेकाले उ. . .


निगुरो व्यापार : लगानी बिना नै लोभ लाग्दो आम्दानी

सर्लाही । पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन् । झाडीमा उम्रिने यस वनस्पति कुनै औषधि तथा विषादीविना उत्पादन �. . .


अर्थोडक्स चियाको बजारीकरण र संस्कृतिका लागि नेपाल टी च्यालेञ्ज हुँदै

काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चियाको बजारीकरण र स्वच्छ प्रतिस्पर्धाका लागि काठमाडौं चिया प्रतिस्पधा अर्थात ‘नेपाल टी च्यालेञ्ज २०२४’आयोजना हुँदैछ । काठमाडौं ठमेलको छाया कम्लेक्समा भदौ ११ गते उक्त प्रतिस्पर्धा हुन लागेको हो । चिया उद्यम क्षेत्रमा क्रियाशील युवाहरुको संस्था टि–स्टेसन �. . .


देशभर वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कर्णाली र सुदू�. . .


इन्जिनियरहरु बिना मुलुकको विकास निर्माण सम्भव छैन : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक निर्माणमा इन्जिनियरहरुको धेरै ठूलो महत्व रहेको बताएका छन्। शनिबार काठमाडौंमा भएको बृहत इन्जिनियर्स भेलामा उनले आर्थिक र विकास निर्माणको हिसाबले मुलुकलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा आएको भन्दै त्यसका लागि स�. . .


वर्तमान सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकार हो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो ठोकुवा गरेका हुन् । उनले सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अ�. . .


देशमा युवालाई रोक्नका लागि स्टार्टअप जस्ता कार्यक्रमहरु गर्नुपर्छ : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । शनिबार दिउँसो पार्टीका उपसभापति डीपी अर्यालले पार्टी कार्यालयबाट घण्टी बजाएर अभियानको सुरु गरेका हुन् । सो अवसरमा पार्टी कार्यालयमा ५ वटा नीति मन्थन बारे छलफल भएको उनले जानकारी गराए । उनले भने, ‘नेपालको आवश्यकता आजक�. . .