देशको खबर

सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवा‍इ हुँदै

उच्च अदालत पाटनमा सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवा‍इ हुँदैछ। उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दिपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आज सुनुवाइ गर्न लागेको हो। दुवैको मु. . .


देशको आर्थिक अवस्था : चैतमा सार्वजनिक ऋण घट्यो, सावा फिर्ताको दायित्व बढ्दै

सरकारलाई आन्तरिक तथा बाह्य ऋणको सावा फिर्ताको दायित्व बढ्दै गएको छ। दायित्व अनुसार ऋण फिर्ता बढ्दै गएपछि सार्वजनिक ऋण चैत महिनामा भने घटेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चैत महिनामा २६ अर्ब ४६ करोड रूपैयाँको सावा भुक्तानी भएको छ। तर, यो महिना १७ अर्ब ३४ करोडको ऋण प्राप्ति भएक�. . .


वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न

महोत्तरी । मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् । वासन्ती छ�. . .


संसदको ८१ घण्टा ५५ मिनेटमा के के भयो ?

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज(आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे । आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेरअधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए । बैठकमा सभामुख �. . .


इजरायलमा रहेका नेपालीलाई सरकारले गरायो सचेत

काठमाडौं । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा हमला गरेपछि विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई सचेत गराएका छन् । इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घर वा आश्रयस्थलबाट बाहिर ननिस्कन भनेको छ ।‘‘हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर. . .


समाचार टिप्पणी संसद : सत्ता र प्रतिपक्षको भिडन्तको शिकार

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आज(आइतबार)राति १२ बजेबाट अन्त्य हुँदैछ । सरकारले आज मध्यरातदेखि संसदको चालु अधिवेशन अन्त्य गर्नेगरी सिफारिस गरेको थियो । राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य भएको घोषणा गर्नेछन् । पुसमै सुरु हुनुपर्ने हिउँदे अधिवेशन झण्डै दुइमहिना पछि सुरु भएको थियो । राज. . .


‘अन्य’ पहिचानको नागरिकता लिन यस्तो सास्ती

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई फागुन २२ गते नियम अनुसार नागरिकता प्रमाणपत्र महलमा ‘अन्य’ कायम गरी प्रतिलिपि उपलब्ध गराउन सिफारिस गर्यो । सुभाष आलेले नागरिकता प्रमाणपत्रमा लिङ्गको महलमा पुरुष रहेकोमा उक्त लिङ्ग महलमा ‘अन्य’ गराउनका लागि सिफारिस माग गरेक. . .


सभामुख घिमिरेबाट संसद अधिवेशन अन्त्यको घोषणा

काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज(आइतबार) राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ । आइतबार बसेको प्रतिनिधसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेरअधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराए । उनले भने,‘प्रतिनिधिसभाको चालु अधिवे�. . .


नयाँ शैक्षिक सत्र सुरु, सबै बालबालिकालाई विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहालले नयाँ शैक्षिक सत्र सुरु भएको उल्लेख गर्दै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गराई सबै बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउनका आह्वान गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले ‘‘सबै बालबालिकाको विद. . .


आज हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठक संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक हुने छ । यसअघि चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २ गते (आज) राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गर�. . .


सुन्तला राष्ट्रिय फल घोषणा हुनुपर्ने आधारहरु

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फलका रुपमा घोषणा गरेपछि यसको महत्वका बारेमा चासो बढेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि शुक्रबार सरकारले राष्ट्रिय फलका रुपमा सुन्तलालाई मान्यता दिएको हो । कृषि म�. . .


सदनभित्र शक्ति प्रदर्शन : शिथिलता र उत्तेजनाको वर्ष दिन

काठमाडौं । नयाँ वर्ष सुरु हुँदैगर्दा सबैले सबैको शुभ होस् भन्ने कामना गर्छन् । तर नेपालको राजनीतिक अवस्था २०८० सालमा अपेक्षित रुपमा शुभ हुन सकेन । सत्ताको जोडघटाउ र सत्ताको होडबाजीमा बर्ष दिन व्यथित भयो । अस्थिर सरकारका कारण प्रत्यक्ष मार जनतामा पर्ने नै भयो । त्यो भन्दा पनि कानुन, नीति, निर्माण बन्न�. . .