काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भ�. . .
धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार विहान दाउरा काट्न रुख चढेका उनी भुँइमा लडेका थिए । केहीबेर पछि परिवारले थाहा पाएर उपचारका लागि अस्पताल लैजाने प्रयास गरेपनि अस्पताल नपु¥याउँदै उनको मृत्यु भएको निलकण्ठ नगरपालिकाका �. . .
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणबाट पनि जनतामा आशा जगाउन सकिएन भने देश निकै अप्ठेरोमा जाने खतरा रहेको टिप्पणी गरेका छन् । मंगलबार सत्ता साझेदार दलका ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन ग. . .
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानका अगुवा बनेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईका सुरक्षागार्डले बोकेको हतियारको विषय यतिबेला बहसमा छ । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने क्रममा सोमबार प्रसाईँका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिम. . .
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० कार्यान्वयन नहुने स्पष्ट पारेका छन् । अघिल्लो सरकारले जारी गरेको उक्त कार्यविधि अध्ययन, मूल्यांकन नगरी कार्यान्वयन नगर्न मन्त्रालयमा कार्यदल बनाएको भन्दै मंगलबार मन्त. . .
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मंगलबार सार्वजनिक गरेको छ । १३ बुँदे संकल्पमा भष्टाचारको छानबिन, सहकारी दर्ता बन्द र आर्थिक गतिविधि चलायमान बनाउने प्रतिबद्धता छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार कार्यक्रम आयोजना गर्दै गठबन्धनको न्यून�. . .
काठमाडौं । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा बिग्रियो भने भविष्य नै प्रभावित हुने बताएका छन् । आज काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा पुरस्कार वितरण कार्यक्रममा उनले पूर्वाधारको पनि मुख्य पूर्वाधार शिक्षा भएको भन्दै गुणस्तरीय शिक्षाको लागि लगानी वृद्धि गर्न आवश्यक भएको बताए । उनले . . .
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सहकारी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । प्रहरीलेले शान्तिपूर्ण प्रर्दशन गरेका पीडितमाथि अत्यधिक बल प्रयोग गरेकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै सहकारी पीडित बचतकर्ताहरुले क�. . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ । भेटमा सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाईदिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल. . .
काठमाडौं । काठमाडौंमा चैत्र १४–१६ गते नेपाल–भारत संस्कृत सम्मेलन हुन गईरहेको छ । नेपाल र भारतका संस्कृतका विश्वविद्यालयहरू, महाविद्यालयहरू र विद्यालयहरूको सहकार्यमा उक्त सम्मेलनको आयोजना गर्न लागिएको सम्मेलन संयोजक डा.प्रेमराज न्यौपानेले जानकारी दिएका छन् । नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (�. . .
काठमाडौं । सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम जारी राखेको छ । देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै लामो समयदेखि उनीहरुले काठमाडौंमा प्रदर्शनहरु गर्दै आएका छन् । उक्त आन्दोलनमा . . .
काठमाडौं । नेपाली कांग्रेसले पर्याप्त प्रमाण हुँदाहुँदै पनि सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको दायरामा ल्याउन नखोजेको भन्दै संसदीय छानविन समितिको माग गरेको छ । सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ . . .