काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ ह. . .
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भर्खरै सार्वजनिक भएको एसईईको नतिजाले नेपालको शिक्षा प्रणाली ध्वस्त भइसक्यो भन्ने सावित गरेको टिप्पणी गरेका छन् । आइतबार नेकपा एसको महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले अहिले लोकतन्त्र दलतन्त्र, नेतातन्त्र हुँदै स्वेच्छाचारीतन्त. . .
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको बताएका छन् । उनले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुने बताए । गृहमन्त्री लामिछानेले नेपालको सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघको अध्यक्ष ओमदेवी मल्लको नेतृत�. . .
काठमाडौं । लालीगुराँस सहकारी संस्थामा २२ हजार सहकारी बचतकर्ताहरु रहेको प्रहरीले जनाएको छ । आइतबार पक्राउ गरी सार्वजनिक गरिएका अध्यक्षसहितका संचालकहरुले वचतकर्ताको निक्षेप रकम अपचलन एवम ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परी आइतबार सार्वजनिक गरिएका संस्थाका अध्यक्षसहित चारजनाको विस्तृत विवर�. . .
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधान ठिक कि बेठिक भनेर प्रमाणित गर्ने दायित्व यसको कार्यान्वयनको जिम्मा लिएका सांसदहरुले लिनुपर्ने बताए । आइतबार ६६औँ संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेतृत्वमा बस्�. . .
काठमाडौं । प्रहरीले बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लाली गुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना पक्राउ गरेको छ । आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा संस्थाका अध्�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच आइतबार सिंहदरबारमा भेटवार्ता भएको हो । यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगेर भेटघाट गरेका थ�. . .
काठमाडौं । नेपालमा संसदीय अभ्यास सुरु भएको ६ दशक नाघिसकेको छ । त्यसैले असार १६ लाई संसद् दिवसका रूपमा मनाइन्छ । तर संसदलाई दलहरुले प्रभावकारी बनाउन नसक्दा जनप्रतिनिधिमूलक संस्थाको भूमिका कमजोर हुँदै गएको टिप्पणी तिब्र रुपमा भइरहेको छ । पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने स�. . .
काठमाडौं । नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना दशकौं पूरानो हो । शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे । धानको उत्पादन बढाउनलाई यान्त्रिकीक�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्ष�. . .
काठमाडौं । विश्वभरका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूदायका व्यक्ति एवं संस्थाहरुले जुन महिनालाई ‘प्राइड मन्थ’का रुपमा मनाइरहेका छन् । यसै सिलसिलामा प्राइड महिनाको सम्मानमा, काठमाडौँस्थित अमेरिकी दूतावासले विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै दूतावासभित्र विशेष प्यानल छलफल आयोजना गरेको छ । प्या�. . .
सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताएका छन् । शनिबार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त�. . .