देशको खबर

देशमा असन्तुष्टि बढ्यो, सरकार गम्भीर बनोस : सांसद खान

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले जनतासँग गरेको प्रतिवद्धताहरु पूरा गर्नको लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले जनताको माग भनेको गुणस्तरीय र जीवनयापन गर्न उपयोगी निशुल्क शिक्षा, देशभित्र रोजगारीलगायत रहेको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहे�. . .


गिरीबन्धुको फाइल खोलेर कांग्रेसलाई दण्डित गरियोस : सांसद शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले गिरीबन्धुजग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्री तयार हो कि होइन भन्दै प्रश्न गरेको छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले काङ्ग्रेसले ७० विगाह जग्गा बेचेर कमीसन खाएको आरोप लागेको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री तयार हुन. . .


निर्यात व्यवसायीहरुको अनुदान रकम भुक्तानीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले निर्यात व्यवसायीहरुलाई निर्यात गरे वापत दिन्छु भनेर घोषणा गरेको अनुदान रकम भुक्तानी लागि माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले यही आर्थिक वर्षभित्र सरकारले घोषणा गरेका अनुदान रकम प्रदान ग. . .


सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराव राम्रो होइन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन् । बिहीबर प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने ‘गाइजात्रा’ले सरकारमाथि नै गम्भीर . . .


ललितपुर महानगरले ‘घर घरमा नगर प्रहरी’ अभियान सुरु गर्यो

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्नका लागि ‘घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गरेका छन् । विहीबार ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गर्दै उनले नगरवासीको सुनुवाई गरी सो अनु�. . .


लोकसेवा आयोगमा चार लाख ८३ हजार बढी आवेदन

काठमाडौं । लोकसेवा आयोग असार १ गतेलाई आफ्नो ७४औं बार्षिकोत्सव मनाउने तयारी थालेको छ । बार्षिकोत्सवका लागि मूल समारोह समिति र चारवटा विभिन्न उप–समिति गठन गरिएको छ । आयोगका सदस्य एवं अतिथि सत्कार तथा प्रचारप्रसार समितिका संयोजक वीरबहादुर राईको संयोजकत्वमा बसेको बैठकले ७४औँ वार्षिकोत्सव विभिन्न का�. . .


काठमाडौं महानगरपालिका भित्रका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं । काठमाडौं महानगरपलिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक शत्रका लागि१८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्�. . .


सफा हिमाल अभियानमा ११ हजार केजी फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियानको पाँचौं संस्करणमा यसपटक ११ हजार केजी फोहोर र चार मानव शव संकलन भएको छ । जंगी अड्डामा बुधबार आयोजित कार्यक्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमालबाट संकलित फोहोरमध्ये २२ सय २६ केजी कुहिने र ८ हजार ७ सय ७४ केजी नकुहिने भेटिएको जानकारी दिइएको हो । उक्त फोहोर अभि. . .


मनसुन पूर्वतयारी कार्ययोजना सार्वजनिक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरुदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द�. . .


थोत्रा गाडीले सिंहदरबार विरुप, ‘तह लगाउन कानुन संशोधन गरौं’

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले सार्वजनिक खरिद ऐन संशोधन गर्न नसक्दा सिंहदरबार पुराना गाडीहरुले विरुप पारेको बताएकी छन् । सिंहदरबारमा बुधबारको समिति बैठकमा बोल्दै सभापति पन्तले सिंहदरबार परिसरका पुराना गाडीहरु पन्छाउन कानुन बा�. . .


क्रसर र खानी उद्योग नवीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर, बालुवा प्रशोधन केन्द्र तथा खानी उद्योगहरुको लामो समयदेखि रोक्का रहेको नवीकरण सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारको बजेट वक्तव्यमा समेत क्रसर, खानी तथा बालुवा उद्योगको नवीक�. . .


सरकारको मनसुन पूर्वतयारी : अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरण गर्न र विपद्जन्य जोखिमका घटनामा तत्काल राहत उध्दार कार्यका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना गरेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा . . .