काठमाडौं । स्वीस सरकारले नेपालमा पर्यटन प्रवद्धनका लागि लागि ९.०१ मिलियन स्विस फ्र्यांक आर्थिक सहयोग गर्ने भएको छ । अर्थमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालय सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विस राजदूत डा. डेनियल मेउलीले पदयात्रामा आधारित पर्यटन परियोजनामा सहयोग गर्ने �. . .
काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जलेश्वर–१ हाटबजार क्षेत्रको ढलानको काम भएभन्दा बढी मूल्यांकन गरि ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिही. . .
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल जस्ता खेलहरु मात्र विकास गर्न सक्ने बताएका छन् । विहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले देशको बजेटभन्दा बढि खेलकुद पूर्वाधारको माग भएर आएको भन्दै मन्त्रालय कम बजेटमा च�. . .
काठमाडौं । प्रस्तावित जनता समाजवादी पार्टीका संघीय अध्यक्ष अशोक कुमार राईले जनता समाजवादी पार्टी नेपालले महाधिवेशन नै अनियमित ढङ्गले गर्न खोजेको र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजन गर्नु परेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रक�. . .
काठमाडौं । सरकार यतिबेला बजेट अधिवेशन सञ्चालन गर्ने तयारीमा छ । सभामुख देवराज घिमिरेले भोलि(शुक्रबार) दिउँसो २ बजे संघीय संसदको दुवै बैठक आह्वान गरिसकेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधको बावजुद पेलेर बैशाख २ गते रातिबाट लागू हुनेगरी हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले भोलिबाट बजे. . .
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटले अर्थतन्त्र चलायमान बनाउने र आम नागरिकको आशा जगाउनेबताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि-बजेट छलफलमा उनले देशको अवस्था गतवर्ष भन्दा राम्रो रहेको भन्दै बजेटमार्फतअर्थतन्त्र सुधारको वातावरण बनाउने बताए । उनले भन�. . .
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)द्वारा आयोजित कार्यक्रमको उदघाटन गर्दै राष्ट्रपति पौडेलले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारण�. . .
काठमाडौं । शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने भनिएको बैठक कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं संविधान सभा सदस्य सूर्यमान गुरुङको निधनका का�. . .
काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्यसँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुनः कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रियस्तरका तीनवटा ट्रेड युनियनहरूले हानलाई छ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरक�. . .
काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट संघले उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पाेरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ । ढकाललाई विहीबार एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरे । बिहीबार काठमाडौंमा आयोजित भेषमा आर्थि. . .
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केही बेरमा बस्दैछ । सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन् । पार्टीका नेता, पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको �. . .
काठमाडौं । शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए । बैठकले बजेट अधिवेशनमा संसद्मा खेल्नुपर्न�. . .