देशको खबर

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२ औं अधिवेशन उदघाटन समारोहमा बोल्दै उनले मिडिया काउन्सिल सम्बन्धी विधेय. . .


राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बोलाइएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तै, कृषि तथा पशुपन्. . .


लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत्र २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ । संविधानबमोजिम मुख्यमन्त्री नि. . .


कानूनको अधीनमा व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकार सक्षम : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले व्यवसायीहरुलाई कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न सक्ने बातावरण बनाउन सरकार सक्षम रहेको बताएका छन् । उनले सबै व्यवसायीहरूलाई समेत प्रचलित नियम कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न आग्रह गरे । बिहीबार पर्सामा भएको राजस्व अभिवृ�. . .


लिङ्देन भन्छन् : राजनीति विकृत भयो, राजनीतिकर्मी बदनाम छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताएका छन् । राजनीतिमा लागेकाहरु निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उनले बताए । राजधानीमा बिहीबार गंगादेवी थपलियाको जीवनीमा आधारित पुस्तक ‘जीवन यात्रा’ लोकार्. . .


ठमेल नयाँ वर्षदेखि २४ सैँ घण्टा खुल्ने

काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँ वर्षदेखि २४ सैँ घण्टा खुला रहने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै शहरको प्रमुख . . .


कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम

काठमाडौं । कस्तो होला नयाँ वर्षको पहिलो दिनको मौसम भन्ने कौतूहल जो कसैमा पनि हुनसक्छ । नयाँ वर्ष २०८१ वैशाख १ गते त शनिबार नै परेकाले विदा मनाउन विशेष कार्यक्रम पनि बनेको हुन्छ । प्रिमनसुनको सुरुआत भएकाले मौसमको हालखबर प्रति सबैको चासो हुनु स्वाभाविक नै हो । त्यसदिनको मौसमका बारेमा जल तथा मौसम विज्�. . .


नेपाली सेनाको सफा हिमाल अभियान शुरु

काठमाडौं । मुलुकका हिमशिखरहरुका फोहोर संकलन गर्दै व्यवस्थापन गर्दै आएको नेपाली सेनाको सफा हिमाल अभियानको चौंथो संस्करण बिहीबारदेखि शुरु भएको छ । मुख्यालय जंगी अड्डामा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले सम्बद्ध टोलीलाई ब्यानरसहित आवश्यक सामाग्री हस्तान्तरण गरी अभियान उद्घाटन गरेका हुन्। . . .


ठुलो परिमाणको लागूऔषधसहित दश जना पक्राउ

काठमाडौँ । ठुलो परिमाणको लागूऔषधसहित प्रहरीले दश जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागूऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागूऔषध पाँच सय तीन एम्पुल एवम् मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागूऔषध नियन्त्रण ब्यु. . .


वर्षान्त २०८०: चलचित्रका लागि सुखद

काठमाडौँ । चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो । उपेन्द्र सुब्बाको निर्देशक रहेको जारीमा लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जा�. . .


पूर्वमन्त्री दिपक बाँस्कोटा किन हराए सक्रिय राजनीतिबाट ?

काठमाडौं । पूर्वमन्त्री दिपक बाँस्कोटाले नेपाली राजनीतिमा करिब ५२ बर्ष विताए । नेपालको सहकारी आन्दोलनमा परिचित बाँस्कोटा २०५१ को संसदीय निर्वाचनमा पाँचथर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा गृह राज्यमन्त्रीका रूपमा काम गरे । विगत केही बर्ष य�. . .


एडिबीको परिदृश्य : नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । जुन गत आर्थिक वर्ष (२०७९/८०)को अनुमानित वृद्धि १.९ प्रतिशतभन्दा तुलनामा केही बढी हो । नेपालका लागि एडिबीका राष्ट्रिय निर्�. . .