देशको खबर

भायानेटले सार्बजनिक गर्‍यो पहिलो प्रकारको “बाइ वान गिफ्ट वान फ्री” योजना

विराटनगर , माघ ९, भायानेट कम्युनिकेसन लिमिटेड- नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था- ले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यस प्रकारको पहिलो "बाइ वान गिफ्ट वान फ्री (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्बजनिक गरेको छ। यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा. . .


रवि लामिछाने विरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ । सन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी. . .


सामाजिक सञ्जालको गुनासो अनलाइनबाटै

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रि�. . .


चार अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी मोडल’मा सञ्चालन गरिने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययन गर्ने तयारी भइरहको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा . . .


मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

काठमाडौं । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ । यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाइएको जनमतले जनाएक. . .


हामीहरुमाथि चौतर्फी आक्रमण भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले फरक विचार र सिद्धान्त वोकेकै कारण आफूमाथि चौतर्फी आक्रमण भएको बताएका छन् । मंगलबारविश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति वाँसबारीकापूर्वसभापति स्वर्गीय नीलप्रसाद भण्डारीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा काठम�. . .


समाचार टिप्पणी : उदाउँदो रबिको अस्ताउँदो छवि!

काठमाडौं । कुनै राजनीतिक दलको नेतामाथि नैतिक प्रश्न उठ्यो भने त्यो नेताले के गर्नुपर्छ या त्यो नेता आवध्द दलको के भूमिका हुन्छ भन्ने प्रश्नले अहिले ठोस जवाफ मागिरहेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यो प्रश्नको ठोस र चित्तबुझ्दो जवाफ दिनुपर्ने स्थानमा छ, जसको नेतृत्वमाथि नैतिक प्रश्न उ�. . .


हृदयरोग केन्द्र विराटनगरमा उद्धघाटन भएसँगै बजारको आर्थिक गतिविध पनि थप चलायमान हुन्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले हृदयरोग केन्द्र विराटनगरमा उद्धघाटन भएसँगै बजारको आर्थिक गतिविध पनि थप चलायमान हुनसक्ने आशा गर्न सकिने बताएका छन् । सैलजा आचार्य हृदय रोग केन्द्रको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले अस्पतालको सेवा प्रदानबाट कोशी प्र. . .


रवि लामिछानेको आक्रोश : मलाई सहकारी ठग बनाउन हेडलाइन आतंक?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चार माध्यमहरुले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् । सहकारी ठगीमा नाम मुछिएपछि. प्रष्टीकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि पर�. . .


अयोध्यामा प्राण प्रतिष्ठा, जानकी मन्दिरमा दीप प्रज्वलन(फोटो फिचर)

जनकपुर । भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा आज(सोमबार) बेलुका जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको छ । राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लाग�. . .


पत्रकार सम्मेलनको तयारीमा रवि लामिछाने

काठमाडौं । ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयर विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनको तयारी गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले सोमबार(आज)साँझसम्म पत्रकार सम्मेलनमार्फत उठेका विषयमा जानकारी दिए . . .


अपराधीहरु अनुसन्धानकर्ताभन्दा धेरै शक्तिशाली हुन्छन् : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फौजदारी अपराधमा पीडितलाई न्याय दिलाउन प्रहरीले संवेदनशील भएर काम गरिरहेको बताएका छन् । उनले अपराधमा संलग्नहरू पीडितभन्दा मात्रै नभएर अनुसन्धानकर्ताभन्दा पनि शक्तिशाली र कानूनको ज्ञाता हुने गरेको बताए । अपराध अनुसन्धान विभागले �. . .