देशको खबर

सरकारलाई कमजोर र असफल हुने छुट छैन् : बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रा आसनहरु प. . .


२० लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाए

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उहाँका अनु. . .


कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रीमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा व�. . .


सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निणर्य गरेको हो । साथै संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन. . .


मुख्यसचिव अर्याललाई दुई विकल्प : राजीनामा कि बर्खास्ती

काठमाडौं । भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव वैकुण्ठ अर्यालले राजीनामा दिएर अनुसन्धानलाई मार्गप्रशस्त नगरे प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खास्त गर्ने तयारी गरेका छन् । टेरामक्स प्रविधिको उपकरण खरिदमा अनियमितताको आरोप र अनुचित आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव अर्यालविरुद्ध अख्तियार दु�. . .


संघीय संसदको दुवै बैठक आज

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आजका लागि संसद सचिवालयले आवह्वान गरेको हो । नयाँबानेश्रस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी प्रतिनिधिसभा र दिउँसो १ ः १७ बजे राष्ट्रियसभाको बैठक सचिवालयले बोलाएको छ । यसअघि फागुन २१ ग�. . .


नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त जना १६ जना मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्र�. . .


‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचित

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित सामरिक लेख/रचना प्रतियोगितामा छानिएका रचनाहरुको संगालो ‘युनिटी जर्नल’ को पाँचौं संस्करण विमोचन भएको छ । नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले उक्त संस्करण विमोचन गरेका हुन् । . . .


नक्कली मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । निजलाई आज सार्वजनिक गर्दै प्रहरीले पाकिस्तानको कराँचीका स्थायी बासिन्दा ३४ वर्षीय शेरदाज खानलाई एक हजार दरको १४ थान थाईभाटसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायब महा. . .


नेपाली सेनाको २६१ औं वार्षिकोत्सवमा विशेष कार्यक्रम

काठमाडौं । नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रमसहित मनाउने भएको छ । यसका लागि सेनाले विभिन्न कार्यक्रम गरिरहेको छ । आगामी शुक्रबार हुने दिवसको विशेष कार्यक्रमअघि बुधबार नेपाली सेना स्थापनाको २६१ औं वार्षिकोत्सवको कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रधान सेनापति ब्यानर प्रतियोगिता–२०८० मा गणत. . .


नयाँ मन्त्रिपरिषद् २० सदस्यीय, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । दाहालले माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उ�. . .


शिवरात्रि पर्वका लागि पशुपतिमा विशेष तयारी

काठमाडौं । शिवरात्रि पर्वलाई व्यवस्थित गर्नको लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालद्वार�. . .