देशको खबर

साउने संक्रान्तिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं । साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न र मन्दिर दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका . . .


मनोरञ्जनसँगै सशक्त सन्देश बोकेको ‘गौँथली’ आजदेखि प्रदर्शनमा

काठमाडौं । मनोरञ्जनका साथै सशक्त सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्मित नेपाली कथानक चलचित्र ‘गौँथली’ आज साउन १ गतेदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ। नेपालभरका २ सयभन्दा बढी ‘शो’ का साथ फिल्मले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ । झन्डै २५ वर्षअघि डा. भोला रिजालले गीत�. . .


क्षमता भन्दा बढी कैदीबन्दी, धनकुटा कारागारको सुरक्षा र मानव अधिकारबारे इन्सेकको चिन्ता

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले धनकुटा कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गर्दै कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिएको अवस्थाले सुरक्षा व्यवस्थासँगै कैदीबन्दीहरूको आधारभूत मानव अधिकारमा समेत चुनौती सिर्जना भएको जनाएको छ। इन्सेक कोशी प्र�. . .


देशका तीन राजमार्ग अझै पूर्ण अवरुद्ध, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालनमा रोक

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै तीन प्रमुख सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ। प्रहरीका अनुसार इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची र�. . .


आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने सङ्क्रान्तिकै दिन सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजदेखि दक्षिणायन सुरु हुने धार्मिक विश्वास छ। माघ १ गते सुरु हुने. . .


नेपालमै पहिलोपटक केएमसीमा ६७ वर्षको उमेरमा मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार सफल उपचार

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएम को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गर्दै नेपालमै नयाँ चिकित्सा इतिहास रचेको छ। चिकित्सकहरूका अनुसार ६७ वर्षको उमेरमा फुटेको एभीएमको यस प्रकारको सफल उपचार भएको ने�. . .


मिटरब्याजी पीडितको माग सम्बोधन गर्न वार्ता टोली गठन

काठमाडौं । सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य �. . .


५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको विद्युतीय पुर्वाधारमा चुनौती विषयक कार्यक्रममा श्रेष्ठले विद्युत प्रशारण लाईन निर्माणका लागि आगामी पाँच वर्षमा ४१ अ�. . .


विराटनगर भन्सार जाँचपासमा गम्भीर त्रुटी, प्रज्ञापनपत्र बाहेक चस्मा र जुत्ताका सामान

विराटनगर । विराटनगर भन्सार जाँचपासमा गम्भीर त्रुटी फेला परेको छ । जाँचपास गराएर गन्तव्यतर्फ हिँडेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणपछि पुनः भन्सार फर्काएर हेर्दा प्रज्ञापनपत्र भएको विवरण भन्दा बाहेक, जुत्ताचप्प्ल, चस्मा, ब्यूटीपार्लरका सामान समेत ल्याएको खुलेको हो । चारदिन अगाडी विराटनगरमा सशस�. . .


विराटनगरमा दुईदिने ‘श्रावण मेला–२०२६’ आयोजना हुँदै

विराटनगर । श्रावण महिनाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई प्रवर्द्धन गर्दै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले विराटनगरमा दुईदिने ‘श्रावण मेला–२०२६’ आयोजना हुने भएको छ। माहेश्वरी महिला मञ्च, विराटनगर को आयोजनामा हुने मेलाको उद्घाटन साउन ५ गते ९आइतबार० कोशी प्रदेशका पर्यटन. . .


बुढीगंगाबाट यौन दुव्र्यवहारमा एक जना शिक्षक पक्राउ

विराटनगर। छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाइ पक्राउ गरेको छ । मोरङको बुढीगंगास्थित विद्यालयका शिक्षक प्रहरी नियन्त्रणमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द मिश्रका अनुसार उनीमाथि अनुसन्धान सुरु गरिएको छ । विद्यालयका छात्रा जिल्ला प. . .


मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने

जनकपुर । नेपाली कांग्रेस र एमालेबीच बढ्दै गएको चिसोपनका कारण प्रदेशहरुको राजनीतिक समिकरण फेरबदल सुरु हुँदा मधेश प्रदेशमा भने यसको कुनै असर नपर्ने भएको छ । मधेश प्रदेशमा हाल विद्यमान नेपाली कांग्रेस, नेकपा एमामे र नेपाली कम्युनिष्ठ पार्टी –नेकपा) बीचको तीन दलीय गठबन्धनलाई निरन्तरता दिने सहमति भए�. . .