काठमाडौं । सरकारले सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न नपाइने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए । त्यस्तै अर्थमन्त्री पुनले ५ लाख परिवारलाई लालपूर्जा दिने घो�. . .
काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ। मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, मन्त्रालयको लागि आगामी आर्थिक वर्षमा ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छु ।’ यस्तै सरकारले . . .
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लक्ष्य अनुसार यो वर्ष राजस्व संकलन नहुने बताएका हुन् । उनले लक्ष्यको तुल�. . .
काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अतर्थमन्त्री वर्षमान पुनले वि.स. २०७२ साल र त्यसपछि पटक पटक गएको भूकम्पपछि पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियो�. . .
काठमाडौं । सरकारले नागरिकको पूर्ण सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने घोषणा गरेको छ । अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आमसंचार क्षेत्रलाई निक्ष्पक्ष बनाउने घोषणा गरेका हुन् । संचार क्षेत्रलाई निस्पक्ष, समावेशी, व्यवसायी. . .
काठमाडौं । पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ । मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताए। २०६२ सालमा निरपेक्ष गरिबी ३० दशमलब ८ प�. . .
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उपभोक्ता मागमा कमि आउनु, कर्जाको विस्तार न्यून हुनु, उत्पादनमुलक क्षेत्र न्युन क्षमातामा सञ्चालन हुनु र वस्तुको आयातमा कमि आउनु लगायत कारण आर्थिक क्रियाकलापमा अपेक्षित विस्तार हुन नसकेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बज. . .
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष भनेर घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले अहिले सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गरिरहँदा यो जानकारी दिएका हुन् । उनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताए । अर्थमन्त्रीले सार्. . .
विराटनगर । गणतन्त्र दिवसको अवसरमा विराटनगर–३ हाम्रो चौक उत्तरतर्फको नहरमा नेपाल हातेमालो मञ्चले बृक्षारोपण गरेको छ । नहरको उकास क्षेत्रमा १५० वटा विभिन्न प्रजातीका बिरुवा रोपिएको हो । हातेमालो मञ्चका सचिव सोनु सरदारका अनुसार वडा अध्यक्ष बासबहादुर बस्नेत र महानगर नगर प्रहरी निरीक्षक राजन पौडेलको. . .
काठमाडौं । अगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण सुरु भएको छ । मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सभामुख देवराज घिमिरेको अनुमतिमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्न लागेका हुन् । यसअघि मंगलबार दिउँसो प्र�. . .
काठमाडौं । दक्षिण कोरियाली सरकारले यात्रामा रहँदा र विदेशमा बस्दा पनि गाँजा सेवन नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ। कहिँकतै यात्रा गरिरहेका र अन्य देशहरूमा बसोबास गर्ने नागरिकहरूलाई गाँजाको धुम्रपान नगर्न चेतावनी दिँदै, यसलाई बेवास्ता गर्नेहरूले घर फर्केपछि कडा कानूनी कारबाहीको सामना गर्नुपर. . .
इन्दु साह विराटनगर । जेठ १५ गते गणतन्त्र दिवसको दिन विराटनगर–४ मा भजन किर्तन प्रतियोगिता कार्यक्रम आयोजना गरिएको छ । प्रतियोगिताको एउटै कार्यक्रममा ४२ भजन मण्डली समूहले सहभागिता जनाएका छन् । विराटनगर ४ कन्चनबारीस्थित शुभम् पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा तीन सय जना भन्दा बढी भक्तजनहर�. . .