काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित ‘पुष्पलाल राष्ट�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब. . .
काठमाडौं । नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले रु एक खर्ब १९ अर्ब ९९ करोड खर्च गरेका छन् �. . .
काठमाडौं । देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो । महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखा नियन्त्रक कार्यालयका सू�. . .
विराटनगर । मोरङ र सुनसरीका उद्योगमा ट्रिपिङले हैरान पारेको गुनासो छ । असार लागेपछि पनि उद्योगमा बिना सूचना पटकपटक लाइन कट्ने गरेपछि समस्यामा परेको उद्योगीहरुले गुनासो गरेका छन् । बिना सुचना लाइन जाने–आउने, जाने–आउने भईरहने गरेको छ । उद्योगमा झ्वाट्टै लाइन जाने र आइहाल्ने, फेरि केही छिनपछि अकस्मात् . . .
विराटनगर । डिजिटल प्लेटफर्ममार्फत् अवैध जुवामा लगानी गर्न आग्रह गर्ने ‘वान एक्स वेट’ लाई सरकारले प्रतिबन्ध लगाएपनि सरकारी वेवसाईटमा समेत यस्तो कार्य रहेको पाइएको छ । विज्ञापन नियमन ऐन विपरीत यस्तो कार्य सरकारी डिजिटल प्लेटफर्मबाट खुलेआम भईरहेको पाइएको हो । प्रहरीले केहिदिन अगाडी मात्रै सानो पर्�. . .
काठमाडौं । आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबारका लागि सारिएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमको भनाइ छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष ग�. . .
झापा । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम जिल्लामा प्रभावकारी बनेको छ । आर्थिक वर्ष २०७८-०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले बताउनुभयो । उहाँले किसानलाई यस कार्यक. . .
विराटनगर । विराटनगरको कोबास कलेजमा कक्षा ११ को लागि पहिलो प्रवेश परीक्षा सम्पन्न भएको छ । कलेजमा आइतबार भएको परीक्षामा बिज्ञान, व्यवस्थापन, होटेल म्यानेजमेन्टमा विद्ययार्थीहरुले परिक्षा दिएका थिए । कोबास कलेज नयाँ व्यवस्थापनमा सञ्चालन भईरहेको छ । कलेजले विभिन्न छात्रवृति समेत प्रदान गर्ने जनाए. . .
भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोज�. . .
काठमाडौं । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ । चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही असार २० गते गरिएको विशेष प्रदर्शनीमै चर्चा बटुलेपछि आफूहरू उत्साहित भएको निर्देशक. . .
झापा । धान खेतीका लागि उर्वरभूमि मानिने झापामा ५३ प्रतिशत रोपाई भइसकेको कृषि ज्ञानकेन्द्र झापाले जनाएको छ । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी गणेश शिवाकाटीका अनुसार गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाई भएको हो । समयमै वर्षा सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गत वर्षको तुलनामा �. . .