समाचार

जीवन विकास लघुवित्तको नाफा ५८ करोड २२ लाख, लाभांश क्षमता ६४ प्रतिशत

विराटनगर साउन २७, मोरङको कटहरीस्थित  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.६७ प्रतिशत धेरै हो । यस संस्थाले अघिल्लो वर्ष ४० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको . . .


विराटनगर परोपकार धाम आरती, हेर्न लायकको भगवानको प्रार्थना

विराटनगर । अमर बस्नेत उमेरले ९५ वर्ष पुगेपछि गत शुक्रबार साँझ विराटनगर–१ स्थित परोपकार घाटस्थित सिंघीया आरतीमा पुगे । उनी सुस्तरी हिँडेर परोपकार धाम क्षेत्रमा सुरु भएको आरतीको अवलोकन गरेका हुन् । तीस वर्षदेखि बिराटनगर बस्दै आएका उनले पहिलो पटक भव्य आरती देख्न पाएको बताए । ‘बुढ्यौलीले साथ नदिएपछि आ. . .


विराटनगरको गोल्डेन अस्पताल आफ्नै नवनिर्मित भवनमा

इन्दु साह विराटनगर । विराटनगरको गोल्डेन अस्पताल आइतबारदेखि आफ्नै नवनिर्मित भवनमा सञ्चालनमा आएको छ। यो नयाँ भवन विराटनगर महानगरपालिका-११ मा अवस्थित छ। ४८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो ६ तल्ले भवन अत्याधुनिक सुविधाले सुसज्जित छ। अस्पतालका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारका अनुसार, . . .


भारतीय विदेश सचिवले गरे नेपाल भाषा परिषद् भवन उद्घाटन

काठमाडौं । नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले भारत सरकारको सहयोगमा निर्माण गरिएको भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका छन् । आइतबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको उपस्थितिमा संयुक्त रुपम�. . .


श्रम आप्रवासन सम्बन्धी नीतिको मस्यौदा हस्तान्तरण

काठमाडौं । श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले तयार गरेको नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीलाई हस्तान्तरण गरिएको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा.गणेश गुरुङको संयोजकत्वमा गठित वि. . .


कोशी प्रदेशका पूर्वमन्त्री जुवा खालबाट पक्राउ

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा एमालेका नेता बुद्धिकुमार राजभण्डारी जुवा खालबाट पक्राउ परेका छन् ।गौरीघाटबाट क्षेत्रको एउटा होटलमा जुवा खेलिरहेको अवस्थामा उनीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय वृत्त गौशालाले उनीसहित महेश किराँती, बिरबहादुर राई, उत्तमकुमार राईसहितसँग �. . .


९४ दशमलव ४६ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३०. . .


संखुवासभामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

खाँदबारी (सङ्खुवासभा) । पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द-५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्प�. . .


रचना, शान्तिश्री, करिष्मा र ज्योतिको धुनमा नाच्यो अमेरिकाको बोस्टन

काठमाडौं । गायिक रचना रिमाल र शान्तिश्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धित मर्नेगरी नचाएको आयोजकले जनाएको छ । ‘अब हाँस्छ अमेरिका’को सफलतापछि आ�. . .


इलाममा हाब्रे वासस्थान संरक्षण क्षेत्र घोषणा

काठमाडौँ । नेपालको पूर्वी जिल्ला इलाममा रेड पाण्डा (हाब्रे) को वासस्थान जोगाउन रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिकाले पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेको हो। यसरी पालिकास्तरबाट संरक्षण क�. . .


‘कठोर सजाय गरिंदैमा भ्रष्टाचार निर्मूल हुँदैन्’

काठमाडौं । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रमा प्रवेश गर्न दिन नहुनेमा सांसदहरूले जोड दिएका छन् । बैठकमा सांसदहरूले सरकार आफैँले निजी क्षेत्रलाई ‘कन्ट्रोल’ गर्नुपर्ने बताएका हुन् । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न ब�. . .


लाइफागार्ड अस्पतालमा बिद्युत सर्ट, आगो नियन्त्रण

विराटनगर । विराटनगर–५ लाइफ गार्ड अस्पतालमा बिद्युत सर्ट भएर आगलागी भएको छ । आइतबार दिउँसो अचानक धुँवा फैलिएपछि भागाभाग चलेको थियो । मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आईसियु कक्षमा बिद्युत सर्टबाट आगलागी भएको हो । तर, ठूलो क्षति देखिएको छैन । आगो नियन्त्रणमा लिईसकिएको जानका�. . .