काठमाडौं । नेपालको दुई दिने राजकिय भ्रमण सकेर कतारका राजा शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएसँगै सामाजिक सञ्जालहरुमा नेपालले उपहार दिने भनिएका दुईवटा हात्तीलाई ट्रकमा चढाउँदै गरिएको भिडिओ भाइरल भइरहेको छ । बुधबार दिउँसोदेखि भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिए�. . .
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले मन्त्रालयलाई दिने निर्देशनहरुका बारेमा समितिमा प्रस्ताव गरेका छन् । विहीबार समितिमा भएको छलफलमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित बजेट खर्चको अवस्था निराशाजनक रहेको भन्दै तत्काल समा�. . .
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार सिर्जना नगरेको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाका कार्यमा भन्दा चौतारो र सिढी प्रधानमन्त्री रोजगार कार्यक्रम के�. . .
काठमाडौं । नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण भब्य रुपमा सफल सम्पन्न भएको जानकारी गराएका छन् । बिहीबार काठमाडौंमा पत्रकारको सम्मेलनको आयोजना गरी उनले बैशाख ११ र १२ गतेको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय. . .
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाई भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ । विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खाना ख�. . .
काठमाडौं । वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका–२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल�. . .
काठमाडौं । यही बैशाख १५ गते हुने उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति पौडेलले वैशाख १५ गते अर्थात् शनिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको राष्ट्रपति कार्यालय. . .
विराटनगर । विराटनगर–१८ बिराटराजा दरबार क्षेत्र परिसरमा सुन्दर पोखरी निर्माण भएको छ । विराटनगर महानगरपालिकाले बिराट माईपोखरी नाम दिएर त्यसको संरक्षणका लागि एक करोड बजेट बिनियोजन गरेको थियो । ठेक्का सम्झौतामा ७० लाखमा कबोल भएपछि निर्माणको काम सम्पन्न भएको छ । विराट राजा कालिन यो पोखरीलाई स्थानीय बो. . .
इलाम । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो । विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि. . .
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा-२ दिई चुनाव जिताएर निस्वार्थ सहयोग गरेपनि अहिले प्रचण्डले आफूविरुद्ध. . .
काठमाडौं । ११ सदस्यीय नेपाली टिम बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा प्रतिष्पर्धा गर्न गएको छ । ढाकामा भोलि (वैशाख १४) देखि हुने आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुन प्रशिक्षक सहितको टिमलाई आज भक्तपुरबाट बिदा गरिएको हो । ढाका गएका खेलाडीमा सुरेश मल्ल, यज�. . .
काठमाडौँ । गायक विजय लामाले ‘याङ्गजीन साङ्गे’ नामक फाउण्डेसन संचालनमा ल्याएका छन् । फाउण्डेसन संचालनमा ल्याएर समाजसेवामा लागेका गायक लामाले आफुले देश विदेशमा हुने सांगीतिक कार्यक्रमबाट आर्जन गरेको पारिश्रमिकबाट २० प्रतिशत फाउण्डेसनका लागि छुट्याउने बताएका छन्। ‘नखानु पानी तोङबाको’, ‘उँभो उँ�. . .