उत्तर कोरियाले जासुसी भू–उपग्रहलाइ बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ । पहिलो जासुसी भू–उपग्रह प्रक्षेपणको केही समयपछि समुद्रमा खसेको तीन महिनापछि उत्तर कोरियाले यो दोस्रो प्रक्षेपण गरेको हो । उत्तर कोरियाली नेता किम जोङ उनले आकाशमा सैन्य पहुँच . . .
काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेका छन् । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा कमाउन थालेका हुन् । पछिल्लो समय �. . .
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार लिएको विश्वासको मत संविधानसम्म्त नभएको ठहर गरेको छ । बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिको समेत मत गणना गरिएकाले विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको हो। गत भदौ �. . .
विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चाल. . .
विराटनगर । कोशी अस्पताल विराटनगरले अनलाइन पूर्जा काट्ने सुविधाका लागि एप्स सञ्चालनमा ल्याएको छ । बिरामीले स्वास्थ्य जाँच गराउनका लागि लामो लाइन बसेर पूर्जा लिनुपर्ने झन्झट हटाउन अस्पतालले एप प्रयोगमा ल्याएको हो । अस्पताल आउँदा सेवाग्राहीको चापका कारण लामो समय टिकटका लागी लाईन बस्नु पर्ने बाध्यत�. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ । उहाँहरुले बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाह�. . .
विराटनगर ।आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा विराटनगर इन्टरनेसनल कलेजमा 'फ्युचरामा २०२३’ नामक एक दिने प्राविधिक मेला कार्यक्रमको हुने भएको छ । विराटनगरमा भाद्र ८ गते शुक्रबारको दिन बिहान ८ बजे देखि ५ बजेसम्म उक्त प्रदर्शनी चल्नेछ । कार्यक्रममा बिद्यार्थीहरुले इन्टरनेट अफ थिंग्स (आईओटी), आर्टिफि�. . .
विराटनगर । स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्दै आइरहेको अर्गानिक घरको नयाँ शाखा संचालनमा आएको छ । बिहिबार एक कार्यक्रमबीच विराटनगर ४ बरगाछी पश्चिम लाइफ गार्ड अस्पतालको छेउमा शाखा संचालनमा आएको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले शाखाको उद्घाटन गरेकी थिईन । अर्गानीक घरल. . .
झापा । वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका– ६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ । राज ओभरसिज मेनपावर कम्पनीमार्फत २०६१ चैत ८ गते घिमिरे ‘प्रोडक्सन अपरेटर’ कामका लागि श्रम अनुमति पत्र पाएर मलेसिया जानुभएको थियो । मलेसिया पुगेको एक सात�. . .
काठमाडौँ । बिहिबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा एक लाख ११ हजार १ सय रुपैयाँमा नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार तोलामा एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी , आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको एक हजार ४ सय ६० रुपैयाँ. . .
फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायहरुले सास्ती खेप्नु परेको छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत. . .
विराटनगर । सुनसरी र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउसो ४ बजे प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिडीरहेका झापाको मेचिनगर नगरपालिका-१४ का २२ बर्षीय अजय राजवंशि र मेचिनगर नगरपालिका-१२ का २२ बर्षीय. . .