काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा जारी पार्टी पदाधिकारी बैठकमा उनले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशास. . .
विराटनगर । विगत लामो समयदेखी शिक्षाक्षेत्रमा राम्रो अनुभव बटुलेका शैक्षिक हस्तिहरुले संचालन गरेको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्ट कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराइएको छ । विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन गराउने एक मात्रै विराट शिक्षा निकेतन (ब. . .
विराटनगर । विराटनगर-८ स्थित नमूना विद्या मन्दिरले धनकुटाको भेडेटारमा कक्षा ११ का विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। शनिबार भेडेटारको नेपालीका होटलमा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल शिव अधिकारीले गरेका थिए। कार्यक्रममा शिक्षक बुद्धि रमण दवाडीले नयाँ �. . .
इन्दु साह विराटनगर । विराटनगर–१३ स्थित बाल माध्यमिक विद्यालय रानीका प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच भवन निर्माणको रकमलाई लिएर विवाद चुलिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको भवन निर्माणका लागि आएको रकम मनोमानी ढंगले खर्च गरिएको आशंका गर्दै विवाद चुलिएको हो । विद्. . .
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव आज राति ११ः३० बजे फिलिपिन्स जान लागेका हुन् । भ्रमणमा अध�. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्जीक्यूटिवले बुढीगंगा-2 स्थित लोटस पब्लिक स्कुलको नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ। "जहाँ आवश्यकता त्यहाँ लायन्स" भन्ने मूल नाराका साथ यो परियोजना सम्पन्न गरिएको हो। उद्घाटन समारोहमा लायन्स क्लब अफ विराटनगर एक्जीक्यूटिवका सन् 2022/23 क�. . .
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । एमाले–कांग्रेस गठबन्धनबाट प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई जानकारी गराएसँगै प्रदेश सभाका सभामुखले बैठक आव्हान गरेका हुन् । साउन �. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागारलगायत गृह मन्त्रालय अन्तरगतका निकायहरुको भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले भने, ‘समितिमा उठेका कुरा सबै ठिकै छन् । तर भौतिक संरचनाको कुरा �. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको बताएका हुन् । उनले भने. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले एउटा अब्बल राष्ट्र सेवक कर्मचारीलाई थाहै नदिएर सरुवा गर्न नहुँने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले डिआइजी मनोज केसीलाई यो सरकारले कसरी सरुवा गरेको भनेर प्रश्न गरेका छन् । उनले भने, ‘ विश्वासको मत लिएको दुई दिनभ�. . .
विराटनगर । विराटनगर–११ मा १७५० बर्गफुटको घर दुई महिना लगाएर उचालिएको छ । कोशी राजमार्ग निर्माणपछि घरको बेस सडक भन्दा तल परेपछि चारफुट उचालेर समानान्तर बनाउन लागिएको हो । भारत बिहार, सहरसा जिल्लास्थित एल.बी.एल हाउस लेफ्टिङ्ग कन्ट्रक्सनको टोलिले आरसीसी दुईतले भवन चार फिट उचालेको हो । ‘फ्रेम स्टक्चर भए�. . .
खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हजार राजश्व सङ्कलन गरेको छ । बिनाअनुमतिपत्र सवारी साधन चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, �. . .