काठमाडौं । सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा हुन गइरहेको 'इन्डोर सेलिब्रेटी क्रिकेट लिग' को खेलाडी अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी हुने चार टोलीहरू-टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्सले अक्सनमार्फत आफ्ना खेलाडीहरू अनुबन्धित गर्दै टोलीलाई प�. . .
काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पु¥याएको छ । आइतबार प्रसाईँले झापाबाट काठमाडौं आएपछि विमानस्थलबाटै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब. . .
विराटनगर । प्रदेशमै पहिलोपटक ‘रियल प्लेन मोकअप’ (Real Plane Mock-up) सहित सञ्चालनमा रहेको गीता एभिएसन विराटनगरले एभिएसन क्षेत्रमा आवश्यक दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ। करिब दुई वर्षदेखि विराटनगरमा सञ्चालनमा रहेको संस्थाले एयर होस्टेस (क्याबिन क्रु) तथा . . .
सोलुखुम्बु । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सोलुखुम्बुमा सञ्चालन भइरहेका कृषि, पशुपालन तथा व्यावसायिक योजनाहरूको अन्तर–निकाय संयुक्त स्थलगत अनुगमन गरिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजनाहरूको प्रभावकारिता, पारदर्शिता तथा अनुदानको वास्तविक सदुपयोग भए–नभएको म�. . .
काठमाडौं । ‘राष्ट्र निर्माणमा स्टार्टअपहरूको भूमिका : नयाँ सरकार र चाल्नुपर्ने कदमहरू‘ विषयक राष्ट्रिय संवाद कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । इन्टरप्रेन्योर्स क्लब ग्लोबल नेपाल च्याप्टर÷स्टार्टअप हब नेपाल–वल्र्ड ट्रेड ग्रुपको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा रास्वपाका के�. . .
विराटनगर । ग्लोकल प्रालिले एनसेलको सहकार्य तथा एम्बार्क कलेजको सह(आयोजनामा सञ्चालन गरेको ‘ल्अभिि ज्ञद्दतज एबककस् त्ज्भ् न्ीक्ष्त्ऋज्’ को विराटनगरमा आयोजित दोस्रो र तेस्रो ब्याच सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगरस्थित एस्पायर कलेजमा आयोजित दुईदिने बुटक्याम्पमा कक्षा १२ उत्तीर्ण गरेका विद्य�. . .
विराटनगर। समाजमा देखिएको रगत अभावलाई न्यूनीकरण गर्दै मानव सेवाको महान् अभियानलाई निरन्तरता दिने उद्देश्यका साथ शान्तिचोक युवा समूहद्वारा आयोजित खुला रक्तदान कार्यक्रम शनिबार विराटनगर महानगरपालिका–वडा १, शान्तिचोकमा सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रममा ५१ जना रक्तदाताले स्वेच्छिक रूपम�. . .
विराटनगर । जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्नामा बसेका क्रममा पक्राउ परेका २६ जना युवालाई प्रहरीले रिहा गरेको छ। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार आइतबार बिहान उनीहरूलाई कागज गराई अभिभावकको जिम्मा लगाएर छाडिएको हो। एसपी कटुव�. . .
भारतमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा १६औँ सेप इन्डिया एजुकेसन फेयर आयोजना हुने भएको छ। क्षेत्रकै पुरानो र विश्वसनीय शैक्षिक मेलाका रूपमा परिचित यस फेयरमा राष्ट्रिय मूल्यांकन तथा प्रत्यायन परिषद् (न्याक) बाट ए र ए प्लस मान्यता प्राप्त तथा राष्ट्रिय संस्थागत श्�. . .
विराटनगरमा किशोर–किशोरीहरूको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासमा केन्द्रित ‘मिस्टर एण्ड मिस टिन विराटनगर’को फाइनल आज आयोजना हुँदैछ। कार्यक्रम आज विराटनगर–हाटखोला स्थित आरोहण गुरुकुलमा साँझ ५ बजे सम्पन्न हुने आयोजकले जनाएको छ। १३ देखि १८ वर्ष उमेर समूहका सहभागीहरूका लागि आयोजना गरिएको यस प. . .
विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवाबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेडक्वाटर रानीको टोलीले ३१ वर्षीय सुभासचन्द्र यादवलाई पक्राउ गरेको हो । आइतबार बिहान जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका यादव�. . .
नेवा चेम्जोङ विराटनगर । बिहानको समयमा ताजा हावा लिन पैदल हिँड्नेहरूले नालीबाट आउने दुर्गन्ध सहनुपर्ने अवस्था छ। सफा पानी बग्नुपर्ने खोलानालामा फोहोरको लेदो बगिरहेको देखिन्छ भने हरियाली हुनुपर्ने नदी किनार फोहोरको डंगुरले भरिएको छ। विद्यालय वा कलेज जाने मुख्य सडकमा कुकुर, गाईवस्तुलगायतका पशुहरूक. . .