काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । ओमानमा जारी खेलमा सोमबार अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्य नेपालको छ । आइतबार भएको खेलमा समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाभित्र जडान गरिएका अधिकांश ट्राफिक लाइट अहिले सञ्चालनमा छैनन् । विराटनगरको अस्तव्यस्त सवारी आवागमनलाई व्यवस्थित बनाउने ट्रयाक दिइरहेका लाइट यतिबेला बिग्रिएका छन् । त्यसले सवारीसाधन व्यवस्थापनमा समस्या देखिएको छ। ट्राफिक लाइट नचल्दा प्रहरी र सवारी चालक द�. . .
विराटनगर । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न . . .
विराटनगर । जेनजी आन्दोलनपछि गठन भएको सरकारसँग निजी क्षेत्र हतोत्सािहत बनेको छ । विराटनगरका उद्योगी व्यवसायीले राजनीतिक अस्थिरता रहेका बेला सरकारले निजी क्षेत्रलाई हतोत्साहित पार्ने किसिमका निर्णयहरु गरेको गुनासो गरेका हुन् । सरकारका पछिल्ला निर्णयले लगानीको वातावरण बिथोल्दै लगेको उनीहरुले आरो�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरुलाई राज्यबाट हेपिएको महसुस हुने अवस्था आएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघको अनुगमनमा पुगेका मन्त्री खरेलले मुलुकलाई वर्तमान समस्याबाट निकालेर सही दिशामा लैजान सबै क्षेत्रको भूमिका आवश्यक रहेको बताए ।‘मुलुकलाई ट्र�. . .
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगी एक तिहाई सांसदहरुको अवधि सकिएको र ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने विषयमा छलफल गरेका हुन् । . . .
विराटनगर । असोज १७ गतदेखि २० गतेसम्म परेको अबिरल वर्षापछि पहिरोका कारण घरबिहीन इलामका नागरिकका लागि विराटनगरका उद्योगीले राहत उपलब्ध गराएका छन् । उद्योग संगठन मोरङले तत्काल अस्थायी घर व्यवस्थापनका लागि बाढी तथा पहिरो पीडितलाई राहत उपलब्ध गराएको हो । संगठनका महाप्रवन्धक चुडामणी भट्टराईले नेपाल उ�. . .
जनकपुर । तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशका कुम्हाल समुदाय अहिले माटोका परम्परागत दियो (दियौरी) बनाउन दिनरात व्यस्त भएका छन् । वर्षभरि खेतीपाती र अन्य काममा व्यस्त रहने कुम्हालहरूका लागि यो समय वर्षकै सबैभन्दा सक्रिय र आम्दानी हुने समय हो ।जनकपुरधाम, मटिहानी, सिरहा, बर्दिवास, मलंगवा लगा�. . .
झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङल�. . .
विराटनगर। हाल तराई – मधेशका जिल्लाहरूमा बिहान बेलुका चिसो बढ्दै गएको छ। दिउँसभर घाम लागेपनि बिहान – बेलुकाको समयमा भने चिसो महशुस हुने गरेको छ। मौसमविद्हरूका अनुसार दिन छोटिँदै र रात लामिँदै जानु हिउँद नजिकिँदै गरेको सामान्य संकेत हो । मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम पनि बढ्ने चिकित्सकहरू बता. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवारका सदस्यहरूप्रति लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएका समाचार तथा सामग्रीप्रति माओवादी केन्द्रको सचिवालयले आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले हालै केही सञ्चारमाध्य�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचना र फेकन्यूजको नियन्त्रणका लागि ऐन तथा कानुनमा व्यापक संशोधन आवश्यक रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालसँगको छलफलमा बोल्दै उनले हाल सञ्चालित करिब २० हजार सामाजिक सञ्जाल प्लेटफर्ममध्ये धेरैजसो सञ्च�. . .