समाचार

राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो निर्णय भाग्ने वा जिम्मेवारीबाट पन्छिने नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको स्पष्ट पारेका छन्। जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ११५ दिन ज�. . .


निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो ।इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९ गतेसम्म . . .


निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकतामा ढिलाइ भइसकेको छ : मन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा नेपालले ढिलाइ गरिसकेको बताएका छन् । बिहीबार आयोजित इयु–नेपाल व्यापार तथा लगानी संवाद कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले निर्यात विविधीकरण र प्. . .


पाकिस्तानमा पत्रकारविरुद्ध अदालतको कारवाहीले प्रेस स्वतन्त्रतामाथि खतरा

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार फाउन्डेसन (आईएचआरएफ) ले पाकिस्तानमा हालै भएका अदालतका कारबाहीले प्रेस स्वतन्त्रता, न्यायिक स्वतन्त्रता तथा मौलिक अधिकारमाथि गम्भीर खतरा पैदा गरेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) मा गहिरो चिन्ता व्यक्त गरेको छ । आईएचआरएफले जारी गरेको वक्तव्यमा पाकिस्तानक�. . .


नोबेल बाहिरको फार्मेसी ठगी प्रकरण : औषधि व्यावसायी संघ मोरङद्धारा कारवाहीको माग

विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज बाहिरको एक फार्मेसीले बिरामीका आफन्तलाई ठगी गरेको घटना सार्वजनिक भएपछि नेपाल औषधि व्यवसायी संघ, मोरङले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्नलाई कडा कानुनी कारवाही गर्न माग गरेको छ ।   के थिय�. . .


चौतर्फी दवावपछि कुलमानले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं । चौतर्फी दवावपछि उर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै उनलाई प्रधानमन्त्री कार्कीले बिदाइ पनि गरेकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंच�. . .


काठमाडौंको जहरसिंह पौवामा बस दुर्घटना ४ जनाको मृत्यु, २७ घाइते

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा भएको बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको उनले जानकारी दिए । मृत्यु. . .


जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना

काठमाडौं । जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् । बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले. . .


विराटनगर–११ मा नाला अस्तव्यस्त, दुर्गन्ध र किरा–लामखुट्टेले स्थानीय हैरान

विराटनगर । विराटनगर महानगरपालिका वडा नं ११ अन्तर्गत बुद्धविहार मार्गदेखि दक्षिण र बिकेभिएम स्कुलदेखि नहरको पूर्व तथा पश्चिमपट्टिको नाला अत्यन्तै जीर्ण र अव्यवस्थित बनेको छ। विगतदेखि स्थानीयवासीले पटक–पटक गुनासो गर्दै आए पनि हालसम्म नाला व्यवस्थित रूपमा निर्माण हुन सकेको छैन। स्थानीय गंगा सहन�. . .


रौतहटमा कुकुरले एकैदिन ५० भन्दा बढीलाई टोक्यो, स्थानीय त्रसित

रौतहट । रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ । गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर . . .


सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन

सिरहा । सिरहा जिल्लामा इजाजत बिना वा स्वीकृत सेवाभन्दा फरक सेवा प्रवाह गर्दै आएका निजी अस्पताल, पोलिक्लिनिक तथा एम्बुलेन्स सञ्चालनकर्तालाई जिल्ला प्रशासन कार्यालय सिरहाले ७ दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्लाभित्र सञ्�. . .


कोशीबाट राष्ट्रियसभामा काँग्रेस–एमाले गठबन्धनका थापा निर्विरोध निर्वाचित

विराटनगर । राष्ट्रियसभामा कोशीबाट कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको समय सीमाभित्र नेपाल कम्यूनिष्ट पार्टीका हेमराज घिमिरेले मनोनयन नगरेपछि थापा निर्विरोध भएका हुन् । घिमिरेलाई खुल्ला क्लस्टरबाट अघि सार्ने निर्णय गरिएको थियो । मनोनयन दर्ता गराउने . . .