विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ । ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा अब आँखा रोगको शल्यक्रिया समेत सुरु भएको छ । मंगलबार कोशी अस्पतालका ६ जना नेत्ररोग विशेषज्ञ चिकित्सकहरुको टिमले मोरङको ग्रामथान गाउँपालिका –. . .
विराटनगर । सार्वजनिक संरचनाहरुलाई बहुप्रकोपबाट सुरक्षित बनाउन सबै लागत साझेदारहरु बिच सहकार्य आवश्यक भएको मोरङका जनप्रतिनिधिहरुले जोड दिएका छन्। बुधबार राष्ट्रिय विपद् प्राधिकरणले पहिलो पटक स्थानीय स्तरमा आएर विराटनगरमा गरेको छलफलमा मोरङका जनप्रतिनिधिहरुले आफ्नो पालिकामा रहेका सार्वजनिक सं�. . .
विराटनगर । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ। वि.सं. १९८६ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समय प्राविधिक शिक्षालाई जोड दिँदै आएको हो। बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म संचालनमा रहेको विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट कक्षाहरु संचालनमा र�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैको सहकार्य र समन्वयले डेंगु नियन्त्रण गर्न सकिने बताउनुभएको छ । बुधबार महानगरले आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तरक्रियामा मेयर कोइरालाले मनसुनसँगै विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएकाले महानगरले पनि १९ वटै वडामा डेंगु निय�. . .
विराटनगर । इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगर र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक विकास तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ। यो सम्झौताले दुवै देशका विद्यार्थीहरूलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धान अवसरहरू प्रदान गर्ने लक्ष्य राखे�. . .
विराटनगर। बुढीगंगा गाउँपालिकाभित्र रहेको सामुदायिक विद्यालयको नतिजा निराश लाग्दो रहेको छ। २०८० सालको एसइई परीक्षाको नतिजा हेर्दा सामुदायिक विद्यालयको नतिजा निराश लाग्दो देखिएको हो। गाउँपालिका भित्रका जनप्रिय मावि र नारायण माविको नतिजा शुन्य आएको हो। बुढीगंगामा नाम चलेको श्री नरग्राम माविबाट प�. . .
सियोल । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ । युनियनले यसअघि तीन दिने हडतालको घोषणा गरेको थियो । यो हडताल समसुङ कम्पनीको इत�. . .
काठमाडौं । सेयर बजार नेप्से २३ दशमलव २५ अंकले बढेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से २३ दशमलव २५ अंकले बढेर २१७५ दशमलव ४० को विन्दुमा पुगेको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार सर्वाधिक भएको छ भने बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने ३२२ कम्पनीको �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूले चिनेको जस्तो रवि लामिछाने अब नरहेको बताएका छन् । बुधबार खपार्टीबाट निलम्बित भएपछि पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछाने एक्सन म्यान भएतापनि अब पहिलाको जस्तो नरहेको बताएका हुन् । उनले भने, ‘हामीले चिनेको रवि लाम�. . .
काठमाडौं । नेकपा एमालेले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिएका छन् । उ. . .
विराटनगर । रंगेलीबाट गाडी हिडेंपछि कर्सिया–कदमाहा–नयाँ बजार हुँदै विराटनगर टेक्न मुस्किल पर्छ । वर्षात्को समय हुलाकी राजमार्गको हालतले यात्रा सकसपूर्ण रहने गरेको हो । मोरङमा हुलाकी राजमार्ग निर्माणमा भएको लापर्वाहीले नागरिकलाई समस्या परिरहेको छ । सेवा क्षेत्र भित्रका नागरिकको दैनिकी सकसपूर्ण . . .