समाचार

विराटनगरमा १५ जोडीको सामूहिक विवाह

विराटनगर । विराटनगरमा १५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । महेश्वरी महिला मञ्चको आयोजनामा बिहिबार सामूहिक विवाह सम्पन्न भएको हो । समूहिक विवाह कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मानव जीवन लिएपछि यो पुन्यको काम गरेको महसुस भएको बताइन् । उनले यस. . .


सभा, सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुईसमूह बीचको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलताला�. . .


संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो :‘स्टप सपोर्टिङ चाइना’

काठमाडौं । पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार पनि संघीय संसद्को वेभसाइट ह्याक भएको छ । वेभसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मक�. . .


स्वीडेनमा लिंग परिवर्तन गर्ने सम्बन्धी नयाँ कानुन पास

काठमाडौं । स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ । नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ । यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्ने छ । तर, १८ वर्ष. . .


रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सर्वाधिक सफल टिम रियलले अन्तिम चारको यात्रा पक्का पारेको हो । यो पराजयसँगै म्यान्चेष्टर सिटीको एउटै सिजन तीनव�. . .


डलरको भाउ स्थिर, यूरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बुधबारदेखि स्थिर छ । राष्ट्र बैंकले आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा तोकेको छ । त्यस्तै, यूरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर �. . .


कोशी, बागमती, गण्डकी र कर्णालीको पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण बिहीबार पनि पहाडी भूभागका केही स्थानहरूमा मेघगर�. . .


झापामा हात्तीलाई गोली हानेर मारिएको पुष्टि

झापा बैशाख ६, झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ। हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो। मेचीनगर नगरपालिका-११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला प�. . .


अव्यक्त प्रेम र व्यक्त शंकामा ‘मनसरा’ ट्रेलर

काठमाडौं । कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । चार मिनेट लामो ट्रेलरमा यसअघि रिलिज टिजरका कुराहरुलाई थप व्याख्या गरिएको छ । टिजरमा प्रमुख पात्रलाई स्थान दिइरहँदा ट्रेलरमा अन्य कलाकारलाई पनि समेटिएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच सार्वजनिक ट्रेल�. . .


विराटनगरको काली मन्दिर अब काली शक्तिपीठ मन्दिर नामाकरण

विराटनगर । १९७० को दशकमा स्थपना भएको विराटनगरको काली मन्दिरको नामकरण परिवर्तन गरिएको छ । झन्डै सय बर्ष भन्दा अगाडी एउटा छहारी मुनि ढुङ्गा राखेर पुजापाठ गरी सुरु गरिएको मन्दिरलाई कालिमन्दिको रुपमा चिनिदै आएको थियो । कालिमन्दिर व्यावस्थापन समितिले राम नवमीको अवसरमा कालिमन्दिरको नाम काली शक्तिपीठ ना�. . .


विराटनगरमा ट्राफिक लाइट जडानका लागी प्राविधिक आह्वान तर कहाँ राख्ने अझै अन्यौल

विराटनगर । विराटनगर महानगरपालिकाले विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडानका लागी प्राविधिक आवहान गरेको छ । महानगरले ट्राफिक लाइट जडानका लागि गत चैत्र १९ गते प्राविधिक आवहान पत्र जारी गरेको हो । महानगरको आह्वान बमोजिम दुईवटा कम्पनी ई थ्रि यार्सा जे.भि काठमाण्डौ र थड फ्लोर कन्ट्रक्सन कम्पनी काठमाण्�. . .


मिल्स एरियाको गरिमा बढाउन चौथो संस्करणको ‘मिल्स गोल्डकप’ हुँदै

विराटनगर । “मिल्स एरियाको ऐतिहासिक पहिचान गराआँै । अतितदेखि वर्तमानसम्म फुटबल खेलको गरीमा बढाऔ” भन्ने नारा सहित चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुन भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा यही बैसाख ७ गतेबाट प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले ब�. . .