समाचार

खाडीको तातो वालुवा

-अनुज खनाल खत्री खाडीको तातो वालुवा ले रोजे जस्तो छ मलाई मुग्लानले खोजे जस्तो छ चिन्ता नगर बा!तिम्रो सपनाको घर बनाउला आमाको खाली शरीर सुनै सुनले भरौला ए भाइले नि भकुण्डो भन्थ्यो बहिनीलाई राम्रो फोन रे अनि सानु तिमिलाई चाहि के नि? साच्चै देशलाई नि रेमिटेन्स पो त अब नभेटौला मलाई गाउँ घर तिर कसैले सोधे आका�. . .


भारतको बैंगलुरु उडेको जहाज काठमाडौँ फर्कियो

काठमाडौं । भारतको बैंगलुरुका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोकिएको आशङ्कामा काठमाडौँ फर्किएको छ । काठमाडौँबाट बैंगलुरु उडेको निगमको उडान नं २२५ को न्यारो बडी ‘ए’३२० जहाज उडेको २५ मिनेटमै पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जना�. . .


मकालु बेस क्याम्पमा एकको मृत्यु

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शु�. . .


झापाबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका- ८ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो साढे १ बजे पक्राउ पर्नेमा भारत दार्जेलिङका २२ बर्षीय शिवु घोष र २६ बर्षीया श्यामली सोरेनलाई प्रहारीले पक्राउ गरेको हो । लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचन�. . .


एक महिनामा नौ हजारभन्दा बढी अफगानहरूद्वारा ईयुमा शरणका लागि आवेदन

युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन दिएका छन्। खामा प्रेस अनुसार यसरी शरण आवेदनहरू दिने एकै महिनाको यो आकँडा उच्च हो। युरोपेली जनगणना ब्युरोका अनुसार चालु वर्षको शुरुमा युरोपेली संघका सदस्य राष्ट्रहरूमा शरणा�. . .


ताइवान फर्किएर पिङतान टापुमा

-विराट अनुपम आकाशले खर्लप्पै आफ्नो रङ पोतेर होकि फुजिआन ताइवान अलग्गिदा बनेको गहिरो निलडाम पोखिएर होकि अथवा सागरका दुवै किनारका मेहेनती चिनियाँ हत्केलाहरुका निला ठेला चुहिएर हो पूर्वी चीन सागर निलो छ अत्यन्तै निलो छ भूपरिवेष्ठित नेपालबाट पिङतान टापुमा आएर म सागरलाई हेरिरहेको छु टापुलाई बेर�. . .


झापामा आफन्तबाटै अधिकांशको हत्या

झापा । यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमान्बाट मारि�. . .


मसंग तिम्रा लागि के के छन्

मसंग तिम्रा लागि के के छन् भन अब मेरा लागि तिमीसंग के के छन् ? म भनूँ तिमीलाई ? कि, म संग तिम्रा लागि के के छन् । तिमीले प्रतीक्षा गरेका चौक, हात समाएर मध्यरातमा हिडेँका निर्जन सडकहरु जहाँ तिम्रा प्रतिच्छाँयाहरु छन् । वर्षौ पहिले सँगै रुझेको झरी छ मसँगै । असारले काटेको नदि किनार र हाइकिङ गरेका महाभा�. . .


मुलुकमा सुशासनको यात्रा आरम्भ भएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताउनुभएको छ । काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मु. . .


छुटी जानेहरू

-मीनकुमार नवोदित हिंड्न त हामी सँगै हिंडेका थियौं एउटै बाटो भएर तर, गन्तव्यमा नपुग्दै छुटिगए सबै-सबै । वर्तमानको आँगनमा उभिएर आफैंलाई बिर्सिएर खूब सम्झन्छु छुटी गएकाहरूलाई जसरी सम्झिन्छ- गुँड छाडेर गएका बचेरालाई माउले । सँगैको यात्रा पनि दोबाटोमा पुगेपछि छुटिँदो रहेछ जसरी छुटिजान्छ चराको जिउबा. . .


जलकुम्भीले सुक्दै ताल

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आ�. . .


जननी

-द्वारिका नेउपाने ढुङ्गा पुजिने मेरो देश फुल चढाउने मेरो देश पानीलाई गंगा मान्ने मेरो देश जनतालाई भेडा अनि कसिङर ठान्ने मेरो देश जोगि लाइ रोटि बृध्द लाइ भेटि दिने देश नेपाल लाइ सिङापुर बनाउछु भनि खोक्ने मेरो देश आज बिरामि परेको छ उपचार चाहियेको छ माटोमा सुन फल्ने मेरो देश भिर पखेरामा सिलाजित उम्र�. . .