समाचार

रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने, प्रचण्डलाई सघाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले तत्कालका लागि सरकारबाट नबाहिरिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो विश्वासको मत लिन सुझाव दिएको पनि उनले बताए । विहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफल पश्चात उनले प्रधानमन्त्रीले . . .


एसइई कपको उपाधि सुनसरीको सहिद स्मृती स्कुललाई

विराटनगर । एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको तरहरास्थित सहिद स्मृती आवासीय माविले जितेको छ। पोखरिया युथ केयर एकेडेमीको आयोजनामा विराटनगरको सहिद मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको पोखरीया स्कुललाई १–० गोलले हराउँदै सहिद स्मृति स्कुलले उ�. . .


किरण केक पार्लर विराटनगरकी संचालिका व्यासलाई भारतमा “एसियाज विजनेस एक्सिलेन्स अवार्ड”

विराटनगर । किरण केक पार्लर विराटनगरकी संचालिका किरण व्यास भारतमा "एसियाज विजनेस एक्सिलेन्स अवार्ड" बाट सम्मानित भएकी छिन्। भारतको नयाँ दिल्लीमा आयोजित एक समारोहबीच आइईएमएस र ब्राण्डम्यान इन्डियाले व्यासलाई सम्मान गरेको हो। उक्त अवार्डमा ` द मस्ट भरसटाइल एण्ड आइकोनिक रोल इन म्यानुफ्याकचरिङ अफ केक,�. . .


सुरक्षा कोषमा साढे ५७ अर्बभन्दा बढी योगदान रकम संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताको संख्या १४ लाख ५६ हजार नाघेको छ । योगदान रकम साढे ५७ अर्बभन्दा बढी संकलन भएको तथ्यांक कोषमा तथ्यांक छ । २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन गर्न थालेको थियो । करिब चार वर्षको समयमा �. . .


क्यानको केन्द्रीय कार्यसमिति बैठक बस्दै, विश्वकप समिक्षा मुख्य एजेण्डा

काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आज बिहान ११ बजे काठमाडौंको एक होटेलमा बस्ने गरी बैठक आह्वान गरिएको हो । बैठकमा झण्डै एक दर्जन बढी एजेन्डाहरु तय गरिएका छन् । नेपाली क्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामा आयोजना भएको आइसीस. . .


विश्वकप विजेता भारतीय टोली स्वदेश फिर्ता

काठमाडौं । टी–२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फिर्ता भएको छ । बार्बाडोसमा फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारतीय टोली त्यहाँ आएको आँधीका कारण निर्धारित समय भन्दा ढिला गरी भारत आइपुगेको हो । विश्वकप विजेता भारतीय टोलीलाई भारत ल्याउनका लागि बीसीसीआईले चार्ट�. . .


मनसुनी वायुको प्रभाव : देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूका मेघ गर�. . .


बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बुधबार यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको थियो । बिहीबार भने अमेरिकी डलर, बेलायती पाउण्ड र यूरो बढ्दा कतारी रियालको विनिमयदर स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिद �. . .


रास्वपा महामन्त्री ढकाल निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । बैठकले प्रवक्ताको जिम्�. . .


विराटनगरका पाँच पर्यटन पूर्वाधार

विराट राजाको दरबार क्षेत्रदेखि पूर्वप्रधानमन्त्री पार्कसम्म विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रका पाँच पूर्वाधारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । महानगरपालिकामा घुम्न जाने कुनै निश्चित ठाउँ छैन । तर, पछिल्लो समय महानगरपालिकाले दक्षिण क्षेत्रमा विराट राजाको दरबार क्षे. . .


विराटनगर महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो । अभियानमा . . .


विराटनगरको अरनिको कलेजमा एक हजार ९ सय भन्दा बढी विद्यार्थीले दिए प्रवेश परिक्षा

विराटनगर । विराटनगरको अरनिको कलेजमा कक्षा ११ का भर्ना हुने नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा दिएका छन् । बुधबार कलेजले विज्ञान विषयमा अध्ययन गर्न ८ सय सिटका लागि करिब १ हजार ९ सय ३ जना विद्यार्थीले परीक्षा दिएका हुन् । कलेजका प्रिन्सिपल राजेश कार्कीले अरनिको कलेज प्रति विश्वास गर्ने अभिभावक र विद�. . .