समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा

काठमाडौं । पोखरलाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी घोषणा गरे । पन्चेबाजा बजाएर नाचगान गर्दै पोखरालाई राजधानीका रुपमा घोषणा गरियो । तर राजधानी घोषणा गर्ने तयारी हुँदाहुँदै व्यवसायीहरु एक थान कागजमा आफ्ना आठ बुँ�. . .


इलाम २ उपनिर्वाचन : मिलन लिम्बुले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

काठमाडौं । आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताए । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इलामका . . .


इलाम २ मा उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवारहरुको प्रतिबद्धता माग्यो

इलाम । आउँदो बैशाख १५ गतेका लागि तय गरिएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ । शनिबार बसेको क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारहरुले आवश्यक कागजातसहित निवेदन माग गरिएको क्षेत्रीय. . .


संखुवासभामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका- २ ज्यामिरे स्थितमा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ । गत शुक्रबार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ बर्षीय रविन चाम्लिङ राई र २६ वर्षीय सहन्शिल राई बिच आपसि विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई धारिलो हतियार खुकु. . .


विराटनगरको एमीटी इन्टरनेशनल स्कुलले वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर-८ मधुमारास्थित एमीटी इन्टरनेशनल स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । उक्त कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी,कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ,एमी. . .


विराटनगर प्रवेश गर्दै हुनुहुन्छ, सवारीको अधिकतम गति ५० भन्दा बढी भए कारबाही

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले सवारीमा गति सिमित नियम लागु गरेको छ । कोशी राजमार्ग अन्तर्गत रानी–धरान छलेन सडकको अवस्था कमजोर भएर जताततै उडवखाडब बनेपछि दुर्घटनाको संभाजित जोखिम टार्न स्थानीय प्रशासनले सवारीको गति नियन्त्रण गर्ने निर्णय गरेक. . .


पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न सरकार प्रतिबद्ध

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आइतबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाल�. . .


‘महाजात्रा’मा मुन्नाको चरित्रमा के छ ?

काठमाडौं । अभिनेता रविन्द्र झाले धेरै फिल्ममा अभिनय गरेपनि उनी फिल्म ‘जात्रा’को ‘मुन्ना’ चरित्रबाट दर्शकमाझ सर्वाधिक चिनिएका छन् । फिल्म ‘जात्रा’को तेस्रो सिरिज ‘महाजात्रा’सम्म आइपुग्दा उनी फिल्मको अभिन्न पात्र बनिसकेका छन् । यही चैत ९ गतेबाट नेपालसहित विश्वव्यापी रिलिज हुने तयारीमा रहेको फिल�. . .


ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउँदै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको छ । विराटनगर महानगर वडा १ को आर्थिक सहयोगमा वडाका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र सामाजिक विकास समितिका संयोजकसमेत रहेका �. . .


सोधपुछ गर्नेबारे उद्योगपति बिनोद चौधरी अनभिज्ञ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा फिर्ता ल्याउने सम्बन्धमा उद्योगपति विनोद चौधरीसँग सोधपुछ गर्न निर्देशन दिएपनि चौधरी भने यसबारेमा अनभिज्ञ रहेको थाहा भएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका चौधरीको निजी सचिवालय�. . .


विराटनगर जुनियर जेसिजको “पार्लियामेन्ट प्रोसिजर” तालिम सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिजको "पार्लियामेन्ट प्रोसिजर" तालिम सम्पन्न भएको छ। विराटनगरस्थित जिरो पोइन्ट रेस्टुरेन्टमा शनिबार तालिम सम्पन्न भएको हो। उक्त तालिमको प्रशिक्षण  जेसिआई सिनेटर कैलाश खाकी श्रेष्ठले गरेका थिए। उक्त कार्यक्रममा विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष जेसी डा.स. . .


सुष्मा लामा हत्या आरोपमा एक युवक पक्राउ

काठमाडौं। प्रहरीले मृत अवस्थामा फेला परेकी सुष्मा लामाको हत्याको आरोपमा एक युवकलाई पक्राउ गरेका छ । आइतबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्याको आरोपमा तारेभीर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई प्रहरीले सार्वजनि. . .