विराटनगर । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले प्रसिद्ध कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई पुरस्कृत गर्ने भएको छ । झापामा स्थापित उक्त प्रतिष्ठानले ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८०’ बाट मह जोडीलाई पुरस्कृत गर्ने भएको हो । उक्त पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपै. . .
काठमाडौं । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली फिल्म बुलाकीले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ । सोमबार सम्पन्न महोत्सवमा फिल्मले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीन अवार्ड हात पारेको हो । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त मुख्�. . .
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा स. . .
काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हो । उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ । उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ । भोजपुरमा वि.सं. २. . .
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल)को उपाधि इस्लामावाद युनाइटेडले जितेको छ । अन्तिम बलमा २ विकेटको रोमाञ्चक जित निकाल्दै इस्लामावाद युनाइटेडले उपाधि जितेको हो । इस्लामाबाद युनाइटेडको यो तेस्रो पीएसएल उपाधि हो । इस्लामाबादले २०१६ मा प्रतियोगिताको पहिलो उपाधि नै जितेको थियो । त्यसपछि सन् २०१८ मा . . .
काठमाडौं । आयरल्याण्डविरुद्धको टी–२० सिरिज अफगानिस्तानले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा अफगानिस्तानले आयरल्याण्डलाई ५७ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको हो । सारजाह क्रिकेट मैदानमा सोमबार राति भएको अन्तिम टी–२०मा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ र�. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षिय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरिन् । उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबा. . .
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्र. . .
विराटनगर । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण चैत १० गतेदेखि हुने भएको छ । उद्घाटन खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजन�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबार खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४. . .
काठमाडौं । वर्तमान ८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार सबै दलहरूसँग छलफलपछि सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेका हुन् । साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्न सत्ता?ढ दलहरूले अलग्गै कार्यदल नै बनाएर द�. . .
विराटनगर । प्रेममा धोका खाएको आक्रोशमा सिरहाको लहान–२१ मोतीपुरका शिवशंकर दासले फुल्काहकट्टी नगरपालिका घर भई नोबेलमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्या गरे । बिहीबार उनले विराटनगर–४ स्थित बुढाथोकी मार्गमा रहेको एक घरभित्र हत्या गरिदिए । डेरा बसेर नोबेलमा कार्यरत उनीसँग प्रेमी भनिएका . . .