समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ । आज, . . .


सिमलको रुख

-उज्ज्वल आचार्य कैयौं आई बसे मेरो शीतल छहारीमा सैयौं बर्षदेखि म रहेको यो शान्त पहाडीमा हो उज्ज्वल म त्यही सिमलको रुख हुं जो तिमिलाइ प्राण दिन हरदम अभिमुख छु त्यो घामको गर्मी छल्न तिमि आइ बस्ने चौतारी म हुं दुख अनि सुखमा तिमिलाइ साथ दिने तिम्रो दौतरी म हुं तिम्रो बालापन बित्यो मेरै पातमा बाजा बजाउदै . . .


मोबाइल आयात बढ्यो, रोकिएन भन्सार छली

काठमाडौं । नेपालमा मोबाइल फोन आयात बृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मुल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्यांक छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०७९।८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८।८१ को सोही अवधिसम�. . .


राजनीतिमा बढेको अपराधीकरणले मुलुकमाथि नै समस्या : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढ्दै गएको बताएका छन् । नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिमा अपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख ग�. . .


मनसुनजन्य विपद्का लागि विराटनगर महानगरद्वारा द्रुत प्रतिकार्य टोली गठन

विराटनगर । मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार र राहतसहितका तयारीका लागि विराटनगर महानगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरेको छ । प्रमुखस्तरीय निणर्यअनुसार सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरेको हो । टोलीको सहसंयोजक. . .


हामीलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले आफू नेतृत्वको दल माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । काठमाडौंमा शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार पुरा अवधि चलाउने दाबी गरे । उनले भने, ‘म प्रधानमन्त्री पदमा धेरै दिन बस्द�. . .


लुते प्रधानमन्त्रीले देश सम्हाल्न सक्दैनन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेको जस्तो भएको बताएका छन् । काठमाडौंमा शनिबार पार्टीको काठमाडौं–६ प्रदेशसभा क्षेत्रीय कार्यसमितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले हेप्यो भनेर अर्को दलीय कित्तामा . . .


ब्राजिलमा बालेनले भने : ठुला सहरमा जनसंख्याको चाप घटाऔं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ठूला शहर केन्द्रीत बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्ने बताएका छन् । ब्राजिलको साओ पाउलोमा सम्पन्न मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका शाहले बैठकमा ‘मे. . .


पत्रकार महासंघको मिति घोषणा गरेकोप्रति प्रेस संगठनको आपत्ति

काठमाडौं । समाजवादी प्रेस संगठनले सदस्यता विवाद हल नगरी नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ । महासंघले शुक्रबार राति असार २२ गते मतदान हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । शनिबार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर�. . .


संविधानको संरक्षण कांग्रेसले मात्र गर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दावी गरेका छन् । देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांगेस मात्रै राष्ट्रिय पार्टी भएको उनको दावी थियो । शनिबार नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको . . .


युरो कपः अस्ट्रियाद्वारा पोल्यान्ड ३–१ गोलले पराजित

काठमाडौं । युरो कप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् । शुक्रबार राती जर्मनीको लाइप्जिङ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक –एक अंक थपेपछि दुवैको समान चार– चार अंक भएको छ । . . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा झरेको छ । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसामा कारोबार. . .