समाचार

रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

मङ्गलबारे । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो । कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन टाइगर रग. . .


अपराध

कहिले क्षितिजले हसाउँछ कहिले तेहि क्षितिज हेरेर मनको कुना रसाउँछ सबै समय थोक रहेछ तेहि बाटोले हसाउँछ कहिले तेहि बाटोले रुवाउँछ सायद मनको मौसम अनुरुप यो जिन्दगी चल्छ भेटिएर छुट्नुको पीडा पहिलै थाहा भए नभेटिनु नै उचित हुन्थ्यो भेटिए पछि नै त छुट्नु जो निश्चित हुन्छ यहाँ अपराध कसैको हत्याल�. . .


मलाई जानुपर्ने भयो

-नवीन अभिलाषी मलाई जानुपर्ने भयो, अचानक । यहाँसम्म सँगै आउँदा ठेस लागेका घाउहरु सम्हाल्दै फर्किनुपर्ने भयो अचानक उहि बाटो । मलाई जानुपर्ने भयो । नदिले खनेको बगरै बगर भएर, समाएर हुरीको कान्छी औँला, चट्याङ्ग परिरहेको यो कालो मध्यरात मलाई एक्लै एक्लै फर्किनुपर्ने भयो । म त रुन्छु भनेको थिए यतै आफ्न�. . .


टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए

टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय ) बिहान ११:०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्गमा ठोक्किएको देखिएको स्थानीय सञ्चा. . .


लोप हुँदै वन कुकुर

काठमाडौँ । वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ । लोप हुने अवस्था पुगेपछि पछिल्लो समय यसको खोजी, अनुसन्धान हुनुका साथै यसको संरक�. . .


गजल

-अच्युत आचार्य हुने नहुने यहाँ जसले जे गर्दा नि हुने बनाउने पापी यिनै हुन् नेपाल आमा रूने ।।१।। कानुनको 'का' झिके यहाँ सुप्रिमहरूले । देखावटी नुनको सोझो गर्नेलाई चुने।। चाहिदैन यहाँ भद्र र नम्र कुशल कसैलाई। आफैँ धामी बोक्सी बन्ने कामचोर भए त हुने ।।३।। नाघेर रेखा मकरमा होम्दै कैलाशमा शनि चढेको छले. . .


विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल

काठमाडौं । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन । विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कलाका�. . .


सर्लाहीको हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो । नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ । नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगर�. . .


खण्डित भारतको अखण्ड नक्सा !!!

-सुरज दाहाल भारतले भरखरै (मे २८) मा नयाँ उद्घाटन गरेको संसद भवनमा अखण्ड भारत भन्दै प्राचीन भारत दाबी गरिएको नक्साको भित्तिचित्र राख्यो। भित्तिचित्रले अफगानिस्तानका केही भागहरू र सम्पूर्ण पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका र म्यानमार सहित दक्षिण एसियाको धेरै भूभाग देखाउँछ। यो नक्सालाई भारतको क्ष�. . .


कोशी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । ठूलो पानी नपर्दा र मनसुनी गतिविधि सुरु नहुँदा देशैभर गर्मी बढेको छ । हिमाली भेगमा समेत गर्मी. . .


‘बा’ हुनुको अर्थ

-मीनकुमार नवोदित जुन दिन छोराले ढाडमा चढेर ‘हट घोंडा हट’ भन्न थाल्यो त्यही दिनदेखि मैले ‘बा’ लाई सम्झन थालें। त्यसभन्दा अघि त सम्झिरहें– बाल्यकालका दौंतरी गणितको सूत्र नजान्दा कान समाएर उठबस गराउने शिक्षक महिना नलाग्दै कोठाभाडा माग्ने घरमालिक अफिसमा सधैं जोक सुनाउने हाकिम छिनछिनमा चियोचर्चो ग�. . .


टिकट महँगो भएपछि मन्दिर छिरेनन् विदेशी पर्यटक

 गण्डकी । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ । अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् । त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँग�. . .