समाचार

नेपाल प्रिमियर लिगको घोषणा : लोगो र खेल मिति सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेको छ । सोमबार एक समारोहकाबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरे । १५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिता हुने मिति तय गरेको गरेको क्यानले फ्रेन्चाइज टिम किन्न टेन्डर . . .


बाढी, पहिरोलगायतका विपद्‍मा परी हालसम्म १९० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना. . .


चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय

बेइजिङ । चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ । चिनियाँ फुटबल सङ्घ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले दोषी ठहर गरेको हो । उहाँलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भ�. . .


भारतमा थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात हुने

काठमाडौँ । नेपालले द्विपक्षीय सम्झौताअनुसार भारतका विहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात गर्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई थप एक सय २५ दशमलव ८९ मेगावाट र विहारलाई एक सय २५ मेगावाट मध्यकालीन सम्झौताबमोजिम �. . .


गाईजात्राले लामो इतिहास बोकेको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गाईजात्रा नेपालीहरुको महान पर्व भएको बताएका छन् । आज काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमको अवसरमा बोल्दै मन्त्री पाण्डेले गाइ जात्राले लामो इतिहास बोकेको बताएका हुन् । उनले भने, ‘गाईजात्राले शक्तिशाली सन्देश द�. . .


साफ यू–२० च्याम्पियनसिपमा भुटानमाथि भारतको जित

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित निकालेको हो । खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो । उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए । गोल गरेपछि उनले भार. . .


फिल्म ‘कङ्गारु’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं । फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ . . .


विराटनगरका पिन्टु सन्याल मिस्टर नेपाल २०२४ को फाइनलमा,भोट गर्न आग्रह

विराटनगर । विराटनगरका युवा पिन्टु सन्याल मिस्टर नेपाल २०२४ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। महेन्द्र मोरङ क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत सन्याल गायन क्षेत्रमा समेत परिचित छन्। विराटनगर र इटहरीका विभिन्न रेस्टुरेन्टहरूमा लाइभ म्युजिक प्रस्तुत गर्दै आएका सन्यालले विभिन्न प्रति�. . .


विराटनगरमा ‘कप्पल क्यान्डल लाईट डिनर’ सांगीतिक साँझ हुने

विराटनगर । विराटनगरमा नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कप्पल क्यान्डल लाईट डिनर सांगीतिक साँझ कार्यक्रम गर्ने भएको भएका छन् । विराटनगर ११ मा रहेको नेपाल बिजनेस कलेजका बिबिए सातौं सेमेस्टरका ६२ जना विद्यार्थीहरूले मिलेर भदौ १४ गते कार्यक्रम गर्ने कलेजले जनाएको छ। कलेज परिसरमा सोमबार विद्यार्थ�. . .


मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । “नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलाम. . .


परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री एस जयशङ्करबिच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । मन्त्री भएपछि डा.राणा पहिलो पटक विदेश भ्रमणमा निस्किएकी हुन् । सोमबार दिउँसो भएको भेटका क्रममा जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका थिए । भेटका क्रम�. . .


ठूला दल मिलेको स्वभाविक मानिदैन तर महत्वपूर्ण मुद्दा सम्बोधन गर्न मिल्नैपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा बनेको नयाँ समिकरणले सुशासन कायम गर्ने बताएका छन् । आज (सोमबार) चौपातो संस्थाले आयोजना गरेको प्रतिभा सम्मान कार्यक्रममा बोल्दै उनले दिगो शान्ति स्थापना गर्नका निमित्त यो सरकार गठन भएको बताएका हुन् । उनले भने, ‘मुलुकमा अहिले नयाँ समिकरण बनेको छ । नयाँ सरक�. . .