समाचार

देशको शिक्षा प्रणाली राम्रो नभएको सरोकारवालाहरुको भनाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले देशको शिक्षा प्रणाली राम्रो नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले २०७० सालमा भर्ना भएको १०/११ लाख विद्यार्थीमध्ये ०८० सालमा साढे चार लाखले परीक्षा दिएर ४७ प्रतिशत पास हुनु भनेको शिक्षा प्�. . .


एसईई रिजल्टमा कोशी प्रदेशमै एभरेष्ट उत्कृष्ट भएको दावी

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको दावी गरेको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । ती मध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउन�. . .


विराटनगरका सामुदायिक विद्यालयको नतिजा आसा लाग्दो

इशु पन्त विराटनगर । विराटनगरका तीन सामुदायिक विद्यालयको नतिजा निजी विद्यालयसँग प्रतिष्पर्धा योग्य आएको छ । विराटनगरको पोखरीया मा.वि.बाट परीक्षामा सामेल भएका परीक्षार्थीमध्ये ८९.३७ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न पाउने गरी उत्तिर्ण भएका छन् । विद्यालयका प्राचार्य खेमराज भट्टराईका अनुसार परीक्ष. . .


नेपाली भेट्रान धावक बुद्धवीर र धर्मलाई स्वर्ण

काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जिते । गीतकार समेत रहेका उनले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्ड�. . .


कति घर डुबे, छैन विराटनगर महानगरपालिकासँग तथ्याङ्क

इन्दु साह विराटनगर । बुधबार विहानदेखि विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेर घरपरिवार प्रभावित बने । राजमार्ग, सहायकमार्गमा समेत पानीको वहाव खोलामा झैं बनेर वस्ती पस्दा विराटनगर जलमग्न भएको थियो । विराटनगर महानगरपालिकाले समेत नसोचेको डुबान समस्या आएको भनेको थियो । बुधबार पानीको निकास दिन नसक्द�. . .


भारतीय धार्मिक स्वतन्त्रताको अवस्थाप्रति अमेरिकी आयोगको चासो

वासिङ्टन डीसी । भारतले विगतमा कडा आलोचना गरेको संस्था अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) ले घृणापूर्ण भाषण, विध्वंस र धर्मान्तरण विरोधी कानुनमा भएको कथित वृद्धिलाई उद्धृत गर्दै भारतको धार्मिक स्वतन्त्रताप्रति चासो व्यक्त गरेको छ । आयोगले विश्वभरका धार्मिक �. . .


एसइई नतिजा : कुन जीपीएमा कति विद्यार्थी उत्तीर्ण ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार बिहान सार्वजनिक नतिजाअनुसार ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी यस वर्षको परीक्षामा अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन् । ननग्रेड हुने छात्रको संख्या १ लाख १४ ह�. . .


विराटनगरमा १९० जना बालबालिकालाई अत्यन्त गम्भीर कुपोषण

इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका भित्र छ हजार ४६० जना बालबालिकामा कुपोषण पहिचान भएका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०७९/२०८० बैशाखबाट सुरु गरेको बाल स्वास्थ्य विशेष कार्यक्रमका क्रममा सम्पर्कमा आएको यति बालबालिकामा कुपोषण पहिचान भएको हो ।विराटनगर महानगरपालिका भित्र छ हजार ४६० जना बाल�. . .


ग्रामथानमा १८ कर्मचारी तलब बिहीन

इन्दु साह विराटनगर । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरबन्दी भन्दा बढी संख्या भएको भन्दै एकवर्षदेखि तलब नपठाएपछि मोरङको ग्रामथान गाउँपालिकामा १८ कर्मचारी तलब बिहीन बनेका छन् । ग्रामथान गाउँपालिकामा स्वास्थ्य सेवातर्फका १८ जना कर्मचारीले तलब नपाएका हुन्। ग्रामथान गाउँपालिकाका. . .


सोलुखुम्बुमा नवजात शिशुको ह*त्या आरोपमा आमा पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ की २६ बर्षीया रत्नमाया भुजेललाई नवजात शिशुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । असार ७ गते शुक्रबार आफ्नै घर छेउमा रहेको सल्लाघारी जंगलमा ७ महिनाको नवजात शिशुलाई जन्माई सालनालसहित खाल्डोमा पुरेको भन्ने खबर प्राप्त भएसगै जिल्ला प्रहरी कार्य�. . .


भाउजूको ह*त्या गरेको आरोपमा देवर पक्राउ

महोत्तरी । महोत्तरीको औरही नगरपालिकाबाट आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको जनाएको छ । घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रह�. . .


‘सरकारले फिट गरेको डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ’

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको भन्दै आपत्ति जनाएका छन् । उनले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्. . .