काठमाडौँ । वर्ष २०७९ नेपाली चलचित्रका लागि फलदायी रह्यो । कोरोना भाइरसको महामारी र ओभर दी टप अर्थात् ओटिटीको बढ्दो दर्शकका कारण वर्षको सुरुआतमा चलचित्र क्षेत्रले पुरानै लय समात्ला ? भन्ने जिज्ञासा थियो । विस्तारै दर्शक चलचित्र भवनमा बढ्दै गर्दा वर्षको पहिलो दिन नै प्रदर्शन भएको ‘ए मेरो हजुर ४’ ले रा�. . .
काठमाडौँ । वर्ष २०७९ उत्तरार्धमा छ । यो वर्षसँगै दशक पनि सकिँदैछ । सत्तरीको दशकले हामीलाई एक संविधान, दुई स्थानीय तह/प्रादेशिक निर्वाचन, तीन तहका सरकारलगायत केही महत्वपूर्ण उपलब्धि छोडेर गयो । सात प्रदेश र सात सय ५३ पालिकासहितको सङ्घीय व्यवस्था कार्यान्वयनमा आयो । गोर्खा भूकम्प, नाकाबन्दी, विश्वव्या�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सचिव सनिम ठुकरीले विद्यार्थीमाथि हातपात गरेका छन् । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्पन्न भएपछि स्ववियुले केहि नगरेको भन्दै कार्यालयमा तालाबन्दी गर्ने क्रममा दोहोरो भनाभन हुँदा सोनु शर्मामाथि सचिव ठकुरीले हातपात गरेका हुन् । ह�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विराटनगरका दुईसहित कोशी प्रदेशबाट सातजना उद्योगी केन्द्रीय समितिमा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष बाहेक बाँकीको मतपरिणाम सार्वजानिक हुँदा विराटनगरका अबिनाश बोहरा एसोसिएटतर्फ र नविन रिजाल जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचत. . .
काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिदेखि राष्ट्रप्रमुखसम्मको निर्वाचन सम्पन्न भएको वर्ष-२०७९ राजनीतिक दलको सम्बन्ध पनि उतारचढावपूर्ण वर्षका रूपमा रह्यो । वर्ष-२०७९ बिदा हुँदै गर्दा आउँदो २०८० वैशाख १० गते प्रतिनिधिसभाका रिक्त तीन ओटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन तयारी भइरहेको छ । गत वैशाख ३० गत. . .
काठमाडौँ । बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भएको छ । आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर रु एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ दशमलव ७७ मा कारोबार भएका छ�. . .
काठमाडौँ । बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । भ्वाइस अफ चिल्ड्रेनले आज यहाँ आयोजना गरेको ‘बालकप्रति हुने यौन दुरव्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न वहानामा यौनहिंसा हुने गरेको पाइएको जानकारी दिइयो । नेपाल प्र. . .
विराटनगर । झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएको आशंकामा विराटनगर–१५ स्थित मदन मेरिज ई. स्कुलका प्रिन्सिपल देवप्रकाश राय विरुद्ध अनुसन्धान सुरू भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको पत्राचारका आधारमा मोरङ प्रहरीले बिहीबार रायलाई पक्राउ गरेर पठाएको हो । भारतीय नागरिक भएर झुटो विवरणमा उनले न. . .
सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-१३ खनार स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-२ का ४० बर्षीय राम चन्द्र राय रहेका छन् । बुधबार अपराह्न साढे १२ बजे खनार स्थित रहेको स्वस्तिक मैदा मिल बन्दै गरेको फ्याक्ट्रिमा फलामको भर्याग्ङ लगाई कलर लगाउने क्रम�. . .
काठमाडौँ । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ । नेपाल प. . .
पोखरा । पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि बुधबार पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारी पत्रमा हस्ताक्षर भएको महानगरका वरिष्ठ प्रशासकीय अधिकृत किरणप्रसाद कोइरालाले जानकारी दिनुभयो . . .
काठमाडौँ । सडक विभागले यो वर्ष नयाँ निर्माणभन्दा भइरहेका सडक विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरेको छ । विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई ओभर’ निर्माण, सुरुङलगायतका संरचनाको अध्ययन, आधुनिक पुल निर्माणलगायतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्र�. . .