समाचार

बाफ्टा अवार्ड २०२४- ‘ओपनहाइमर’लाई सर्वाधिक ७ अवार्ड

लण्डन(बीबीसी) । क्रिस्टोफर नोलान निर्देशित फिल्म ‘ओपनहाइमर’ले ‘बाफ्टा अवार्ड २०२४’ ले ‘बेस्ट फिल्म’सहित सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । लण्डनमा सोमबार बिहान सम्पन्न अवार्डमा ‘ओपनहाइमर’का लागि निर्देशक क्रिस्टोफर नोलनले ‘बेस्ट डिरेक्टर’को अवार्ड जित्दा अभिनेता सिलियन मर्फेले ‘बेस्ट एक्टर’. . .


गणतन्त्र र वर्तमान संविधानको जग २००७ सालको क्रान्ति थियो भनेर बिर्सिन हुन्नँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिको जगमा नै गणतन्त्र र वर्तमान संविधान प्राप्ति भएको बताएका छन् । ‘लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग वि.सं २००७ सालको क्रान्ति थियो भन�. . .


ईपीएस परीक्षा आजदेखि सुरु

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आजदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको ईपीएस शाखाले जनाएको हो । सो श�. . .


आगामी वर्षको बजेट सीमा १८ खर्ब

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा ७ ले स्रोतको अनुमान तथा खर्चको सीमा निर्धार�. . .


गाजामा थप ४० को मृत्यु : मर्नेको सङ्ख्या २८ हजार ९८५

गाजा । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल–हमास द्वन्द�. . .


आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक विदा

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओेझेलमा परेको यो दिवसलाई यसवर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निणर्य गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । दिवसको अवसरमा काठमाडौंको टुँडि�. . .


प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा दुवै गोल रासम होजलुन्डले गरेका हुन् । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनैले खेलको सातौं मिने�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खर. . .


इस्कोनले विराटनगरमा भोलि रथयात्रा निकाल्ने

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले भोलि फागुन ७ गते विराटनगरमा रथयात्रा निकाल्ने भएको छ । इस्कोनको मोरङ जिल्ला समिति र विराटनगर महानगर समितिले पत्रकार सम्मेलन गरी रथयात्रा निकाल्ने तयारी पूरा भएको जनाएका छन् । इस्कोन मोरङका अध्यक्ष क्रान्तिस शर्मा र विराटनगर समितिका . . .


जेनिथ इन्टरनेशनल कलेजद्वारा उद्योगी घिमिरेसहित ६ जना सम्मानित

विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगी भीम घिमिरेसहित ६ जनालाई सम्मान गरेको छ । वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका घिमिरेसहित ब्रम्हाकुमारी राजयोगकी ब्रम्हाकुमारी गीता ख्वाखली, शिक्षासेवी सहप्रध्यापक राधेश्याम राठीलाई सम्मान . . .


चलचित्र ‘सुगुप’बाट डेब्यु गर्दै सुम्निमा खापुङ

सुजता लिम्बू विराटनगर । हरेक मान्छेले जीवनमा केही न केही गर्ने सपना देखेका हुन्छन् । फरक यति मात्रै हुन्छ मान्छेको उमेर, क्षमता अनुसार सपना पनि फरक हुन्छन् । त्यसो त कसैको सपना सकार हुन्छन । कोही त्यही सपना प्राप्त गर्ने होडबाजीमा रुमलिरहेका हुन्छन् । यस्तै , विराटनगरकी सुम्निमा खापुङको पनि बाल्य�. . .


मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई तेस्रो पटक विश्वासको मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभामा उपस्थित १०४ जना सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ मत र विपक्षमा ३५ जनाले �. . .