काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । उपसभामुख चयनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिइको हो । आज दिउँसो २ः३० बजे नै उम्मेदवारीको दर्ता सूचना प्रकाशन गरिने छ । उपसभामुखको निर्वाचन २७ गते हुँदैछ । प्रतिनिधि सभामा रास्वपासहित नेपाली कांग्रेस. . .
काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि आर्थिक वर्ष (आव) ०८२÷८३ मा उल्लेखनीय रूपमा सुस्त हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार चालु आर्थिक वर्षमा ४.६ प्रतिशत रहेको आर्थिक वृद्धि दर आगामी वर्ष घटेर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको हो । प्रति�. . .
सर्लाही । सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथान निवासी राम बैलकोटी ५ बर्षिय छोरा वियान्श बैलकोटी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान उनका बुवाले आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएक. . .
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बुधबार बसेको बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका परिवारका �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय विराटनगर, मोरङका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित एक घरमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। छापा क्रममा सोही स्थानमा बस्दै आएका करिब २० वर्षीय विनोद मगरला. . .
जनकपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुनः सशक्त रूपमा ‘रिभाइभ’ हुने विश्वास व्यक्त गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनको नतिजा जस्तोसुकै भए पनि पार्टी नयाँ ऊर्जा र रणनीतिका साथ फर्किने बताए। उ�. . .
विराटनगर / विराट मेडिकल कलेज टिचिङ हस्पिटलले व्यवस्थापकीय नेतृत्व सुदृढ गर्ने रणनीतिअनुसार वरिष्ठ सर्जन प्रा. डा. रोहितप्रसाद यादवलाई एशोसिएट हस्पिटल डाइरेक्टरमा नियुक्त गरेको छ। हस्पिटल सञ्चालक समितिको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो। यसअघि सर्जरी विभाग प्रमुखका रूपमा कार्यरत या�. . .
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीस राजदूत महामहिम डेनिएल मैवलीबीच गृहमन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा राजदूतले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । भेटघाटको क्रममा महामहिम राजदूतले दुई सरकारबीच आप्रवासन मामिलाहरूमा सहकार्य गर्न�. . .
सोनु साह विराटनगर । नेपाल सरकारले मन्त्रिपरिषद् बैठकमार्फत हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विराटनगरका विद्यार्थीहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ। अधिकांश विद्यार्थीहरूले यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले चुनौती र प्रभावकारिताबारे प्रश्न उठाएका छन्। व. . .
विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयले प्रदेशका ६ जिल्लामा रहेका ३३ वटा खाद्य प्रशोधन तथा उत्पादन उद्योगहरूको अनुगमन तथा निरीक्षण गरेको छ। कोशी प्रदेशमा व्यावसाय र मानव अधिकारको अवस्था बुझ्ने उद्देश्यले झापा, मोरङ, सुनसरी, इलाम र धनकुटा जिल्लामा रहेका उद्योगहरूमा पुगेर अनु�. . .
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बुधबार विराटनगरस्थित कोशी अस्पतालको निरीक्षण गरेकी छन्। दिउँसो करिब ३ बजे स्वास्थ्य मन्त्रालयको टोलीसहित अस्पताल पुगेकी मन्त्री मेहताले इमरजेन्सी, ओपीडी सेवा तथा निर्माणाधीन भवनहरूको अवलोकन गरेकी हुन्। निरीक्षणका क्रममा उनले अस्पतालको सर�. . .
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको नागरिकता फाँटमा हिजोआज फरक दृश्य देखिन थालेको छ। सेवाग्राहीको अत्यधिक चाप र भिडभाड हुने यस फाँटमा अचेल प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाल आफैं फाइल बोकेर सेवाग्राहीलाई सहजीकरण गरिरहेका भेटिन्छन्। कार्यालय प्रमुख नै फिल्डमा ओर्लिएपछि वर्षौंदेखि. . .