काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको संयुक्त आयोजनामा ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा जारी छ । माघ ४ गते आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनी माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रद. . .
विराटनगर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङका ६ निर्वाचन क्षेत्रबाट ११८ जनाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारविरुद्ध उजुरी दिन सकिने दिन हो । निर्वाचन माहौलले छोएसँगै जिल्लाभर सुरक्षाका लागि प्रहरी तैनाथी बढाइएको छ । मनोनयन दर्ता �. . .
सुर्खेत । कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । ति मध्ये महिला उम्मेदवारको संख्या न्यून रहेको छ । ठुला राजनितिक दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार चुनावमा उठाएका छैनन् । कर्णालीका जम्मा १ सय ३८ उम्मेदवारमा १२ जना मात्र महिला उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले दैलेख क�. . .
विराटनगर माघ ७ , राष्ट्रिय ऊर्जाशील पार्टीले मोरङका तीन निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ। मंगलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता भएसँगै पार्टीले औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा प्रवेश गरेको हो। मनोनयनअनुसार मोरङ–२ बाट मनोज कुमार राजवंशी, मोरङ–३ बाट भुवन क�. . .
काठमाडौं । नासाकी वरिष्ठ अन्तरिक्ष यात्री सुनिता विलियम्सले २७ वर्ष लामो सेवापछि अवकाश लिएकी छन् । नासाका अनुसार उनी डिसेम्बर २७, २०२५ देखि औपचारिक रूपमा सेवानिवृत्त भएकी हुन् । तीनपटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा मिसन पूरा गरेकी विलियम्सले मानव अन्तरिक्ष उडानमा उल्लेखनीय कीर्त�. . .
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनवरी २२ देखि २५ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थाई अन्तर्राष्ट्रिय यात्रा मेला (टिआईटिएफ) २०२६ मा नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ । पर्यटन बोर्डका अनुसार, क्वीन सिरिकिट राष्ट्रिय सम्मेलन केन्द्रमा ११ वटा नेपाली ट्राभल तथा ट्रेकिङ कम्पनीहरू�. . .
काठमाडौं । जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ । सन् २०२२ मा भएको उक्त घटनाले जापानसहित विश्व समुदायलाई स्तब्ध बनाएको थियो । ४५ वर्षीय यामागामीले चुनावी अभियानका क्रममा आबेमाथि गोली प्रहार गरेको स�. . .
बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका चार सिट भएपनि उम्मेदवार भने सिट संख्याको दश गुणाभन्दा बढी पुगेको छ । उम्मेदवारी दर्तामा देखिएको यो उत्साहले महोत्तरीको प्रतिनिधिसभा निर्�. . .
विराटनगर । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र पहिचानका लागि समावेशी समाजवादी पार्टीले देशभरका छ निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता गराएको छ । यो समुदायको संसदमा आधिकारिक प्रतिनिधित्वको रुपमा सुनिल बाबु पन्त संविधानसभा सदस्य बनेबाहेक अर्को व्यक्तिले संसद टेकेका छैनन् । त्यसपछि प्रतिन�. . .
सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राजनीतिक बहसको केन्द्रमा परेको छ । प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावलाई विशेष चासोका साथ हेरिएको छ । नेपाली कांग्रेसको नेतृत्व सम्हालिसकेका गगनकुमार थापा यस प. . .
झापा। झापा ५ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह अन्य दलका स्थानीय युवालाई पनि प्रभाव पार्न सफल हुँदै गएका छन्। नेकपा९एमाले०निकट युवा संघ दमकका अध्यक्ष छबि खतिवडा एमाले त्यागेर बालेनको पक्षमा लागेका छन्। बालेनसँगको तस्बिर राख्दै उनले लेखेका छन्– आज मिति २०८२ . . .
विराटनगर माघ ७ , कुलमान घिसिंग नेतृत्वको उज्यालो नेपाल पार्टी ले देशभरका ९० भन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्दै प्रतिनिधिसभा निर्वाचनमा बलियो उपस्थिति जनाएको छ। नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको पार्टीले कोशी प्रदेशलाई विशेष प्राथमिकतामा राख्दै २८ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदव. . .