समाचार

रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले बुधबार प्रतिनिधिसभाको बैठकमा दाइजो प्रथा र बेरोजगारीसम्बन्धी गम्भीर समस्या औंल्याएकी छन् । उनले देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘देश तथा प्रद�. . .


तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी

काठमाडौं । रास्वपाकी समानुपातिक सांसद लिमा अधिकारीले देशमा देखिएको जेनजी आन्दोलनलाई दीर्घकालीन कुशासन र भ्रष्टाचारविरुद्धको आक्रोशको रूपमा व्याख्या गरेकी छन् । आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले विगत तीन दशकदेखि जारी कुशासन, भ्रष्टाचार, दण्डहीनता, स्वार्थकेन्द्रित राजन�. . .


आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले आदिवासी समुदायमाथि भएको विभेदप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले गोर्खा राज्य विस्तारको क्रममा आदिवासी समुदायको पुर्खेली भूमि खोस्ने ,मातृभाषा निषेध गर्ने, धर्म र संस्कृति प्रत. . .


दुइदिन शैक्षिक संस्था बन्दसँग खुशी छैनन् विराटनगरका नीजि विद्यालय सञ्चालक

स्वस्तिका भट्टराई विराटनगर। सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजानिक दिन गरेको निर्णयले शैक्षिक संस्थाहरु प्रभावित बनेको गुनासो सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको छ । बर्षभरी धेरै बिदा रहने र हप्तामा पनि दुइदिन बिदा दिनाले पाठ्यक्रम नसकिने र बिद्यार्थीको सिकाई प्रभावित हुने भन्दै नि�. . .


अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सांसद भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले अवैध खानी तथा क्रसर उद्योगमाथि कडाइ गर्न सरकारलाई आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्री सुधन गुरुङले हालै काभ्रे पुगेर अवैध खानी र क्रसर बन्द गर्न दिएको निर्देशनलाई प्रभावकारी रूपमा कार्�. . .


लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण : तत्काल समाधानको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकास्थित लापिलाङ क्षेत्रमा भइरहेको पहिरोको समस्या प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधिसभाकोे शून्य समयमा बोल्दै उनले उक्त क्षेत्र विगत ७ वर्षदेखि पहिरोको उच्च जोखिम रहेको बताएका हुन् . . .


नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको चलनभोगमा छ :सांसद धामी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नं १ का जनताहरुले सीमा विवाद र खुला सीमाका कारण ठूलो चुनौती भोगिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालीहरूको हातमा लालपुर्जा भएपनि जग्गा भारतीयहरूको चलनभोग. . .


सांसद हमालको प्रश्न : प्रत्येक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन विभेद ?

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रत्येक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच विभेद रहेको बताएकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकास �. . .


बेबीको डायपर्स र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

विराटनगर । बिराट हेल्थकेयर इन्डस्ट्रिज र देशकै चर्चित निजी वायु सेवा कम्पनी यति एयरलाइन्सबीच एक महत्त्वपूर्ण साझेदारी भएको छ। यस साझेदारी अन्तर्गत बेबीको प्रिमियम डायपर्सका उपभोक्ताका दुई वर्षमुनिका शिशुहरूले यति एयरलाइन्समा निःशुल्क उडानको सुविधा पाउने बिराट हेल्थकेयर इन्डस्ट्रिजले जनाएको छ�. . .


सांसद रोकायाको हवाई भाडा नियन्त्रण गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद जयपति रोकायाले हुम्ला लगायत हिमाली क्षेत्रका विकट जिल्लाहरुमा कच्चि सडक भर्खरै पुगेकोले नागरिक हवाई यातायातमा निर्भर रहेको भन्दै हवाई भाडा नियन्त्रण गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै हुम्लाका सांसद रोकायाले हवाई भाडा अत्यन्तै मह�. . .


प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा भण्डारी कार्कीले देशभर निर्माण भएका तर प्रयोगमा नआएका पूर्वाधार संरचनाहरूको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला लगायत नेपाल भरी प्रयोगविहीन अवस्था. . .


सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्दै सांसद डुम्रेले सिद्धार्थ राजमार्ग २०२८ सालदेखि निरन्तर स्तरोन्नतिको पर्खाइमा रहेको बताएका हुन् । उनले भने, ‘म स्याङ�. . .