काठमाडौं। आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ । पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान दिँदै शनिबार बिहान ४ बजे देखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो । यसअघि हरेकदिन पशुपतिनाथ मन्दिरमा प�. . .
काठमाडौं । १७औं संस्करणको यूइएफए यूरोकप २०२४ अन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्यान्डिवरुद्ध सहज जित हासिल गरेको छ । जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले स्कटल्यान्डविरुद्ध ५–१ को सहज जित हासिल गर्दै विजयी शुरुआत गरेको हो । जर्मनीका लागि फ्�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसामा झरेको छ । शुक्रबार. . .
काठमाडौं । अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले अवार्ड आयोजना गर्न लागेको हो । आयोजक संस्थाका प्रमुख यज्ञलाल श्रेष्ठल�. . .
काठमाडौं । अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान आइसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । समूह ए को खेलमा अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन नसकि रद्द हुँदा दुवै टिमले एक–एक अंक बाँडे । यी दुई बिचको खेलको नतिजामा झिनो आशा राखेको पाकिस्तान भने खेल रद्द भए�. . .
विराटनगर । गण्डकी प्रदेशको राजधानी पोखरामा ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्तर्गत बास्केटबल प्रतियोगितामा कोशी प्रदेशको बास्केटबल टीम तेस्रो भएको छ। छात्र तर्फ तेस्रो स्थानको लागि पोखरा रंगशालाको बास्केटबल कोर्टमा भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई १७ काविरुद्ध ३६ स्कोरले प�. . .
धनकुटा । नेकपा एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कट्टेल एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभाग प्रमुख बनेका छन् । एमाले धनकुटा जिल्ला कमिटीको बैठकले कट्टेललाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । विगत १५ वर्षदेखि पत्रकारिता क�. . .
काठमाडौं । युरो कप२०२४ आज रातिदेखि सुरु हुँदैछ । उद्घाटन खेलआयोजक राष्ट्र जर्मनी र स्कटल्याण्ड बीच हुँदैछ । युरोपका २४ टिम यो खेलमा सहभागी छन् । रुस र युक्रेन युध्दका कारण रुस यो खेलामा सहभागी छैन । युरो कपमा खेल्ने केही चर्चित खेलाडीका बारेमा यहाँ संक्षेपमा चर्चा गरिएको छ, जसले विश्वकप फुटबलमा समेत आ. . .
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन् । शुक्रबार आफूले कार्यकालको सयदिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर . . .
विराटनगर। एनएमबी बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूसहित ३७ जनाले रक्तदान गरेका थिए। उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीहरूको उत्साहप�. . .
इन्दु साह विराटनगर । विराटनगर–१५ का वडा अध्यक्ष प्रकाश साहलाई शुक्रबार वडावासीले कार्यालयमा घेरे । स्थानीयको माग थियो–वर्षेनी डुबानको जोखिममा रहेको वडामा पानीको निकास किन नखोलिएको ? वडा अध्यक्षलाई दवाव दिदैं स्थानीयले दवाव दिएको यो पहिलो पटक हैन । विगत ५ वर्षदेखि पानीको निकासा नहुँदा विराटनगर १५ क�. . .
काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, घिमिरेले सदनमा मर्यादित रुपमा जिम्मेवारी निर्वाह गर्न सांसदहरुलाई रुलिङ्ग गर्नुपर्ने अवस्था आएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेष �. . .