समाचार

विराटनगरका आठ स्थानमा जडान गरिदैं ट्राफिक लाइट

विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मुख्य राजमार्ग र बजार क्षेत्रका आठ स्थानमा ट्राफिक लाईट जडान गरिने भएको छ । विराटनगरको रोडशेषचौकदेखि राजबंशी चौकसम्मको क्षेत्रमा पाँच स्थानमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया अगाडी बढेको छ । छ लेन सडक आयोजना ईटहरीले ट्राफिक लाइट जडानको प्रक�. . .


बाइक र ट्याक्सी चालक काममा युएई र कतार जान रोक

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा बाइक राइडर र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृत�. . .


चितवनमा सात महिनामा चौध गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९-८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षे. . .


खुल्यो विराटनगर : बजारमा छैन सवारी जामको समस्या

विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रबाट सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङ अवधारणा सुरु भएपछि ट्राफिक जामको समस्या हल भएको छ । बजार क्षेत्रका सडक खुल्ला र आवागमन सहज भएपछि ट्राफिक प्रहरीको जनशक्ति मुख्य राजमार्गतर्फ सिफ्ट भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार �. . .


ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले �. . .


नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत चयन

विराटनगर । एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत चयन भएका छन्। दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन । उनको नेतृत्वमा एक सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ । फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका �. . .


डा. रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

काठमाडौँ । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्। बहराइनमा मंगलबार आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी द�. . .


माओवादीद्वारा सहिद परिवार तथा एमाले र काँग्रेसका कार्यकर्तालाई सम्मान

विराटनगर । मोरङको पथरीशनिश्चरे–५ भेटघाट चोकमा मंगलबार राजनीतिक परिवर्तनको लागि ज्यान गुमाएकाको परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने १० जनालाई माओवादी केन्द्रले सम्मान गरेको छ । माओवादी केन्द्रको पथरीशनिश्चरे ५ नम्बर वडा समितिले जनयुद्धका सहिद परिवार र कांग्रेस, एमालेका राजनीतिक परिवर्तनम. . .


राष्ट्रिय कर्मचारी संगठन निजामतीको प्रदेश १ अध्यक्षमा रुद्र सुवेदी

विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटेल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा नारायण राय यादव, ता�. . .


प्रदेश १ को केहि स्थानमा हल्का वर्षाको सम्भावन

विराटनगर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावले देशको केही भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले प्रदेश १ , बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १ को पहाडी भू-भा. . .


राजी पाडहा सरता प्रार्थाना सभा नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर । राजी पाडहा सरता प्रार्थाना सभा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दोस्रो साधारण सभा तथा अधिवेशनको अवसरमा सुनसरी जिल्लाको इनरुवा ८ स्थित बंकुलवामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सभा नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक. . .


विराटनगर महानगरद्वारा नगर प्रहरीलाई इलेक्ट्रिक साइकल हस्तान्तरण

विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन इलेक्ट्रिक साइकल हस्तान्तरण गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल हस्तान्तरण गरेको जनाएको छ । आज महानगर पर. . .