काठमाडौँ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको छ । एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ । कम�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले छठ पूजाका लागि सिंघिया, केशलिया र नहरमा प्रयोग भएको सामाग्री आफैं संकलन गरेर बिर्सजन गर्ने भएको छ । छठ पूजाका लागि घाटहरुमा निर्माण गरिएका अस्थायी संरचनाबाट निस्कने फोहोर व्यवस्थापन गरिने भएकोले जथाभावी नफाल्न महानगरपालिकाले आग्रह समेत गरेको हो । छठ पूजाका लागि . . .
विराटनगर । राप्रपाका सांसद गोपालबहादुर विश्वकर्माले कोशी प्रदेश सरकारको स्वस्थ्यमन्त्री नहुँदा सरकारबाट जनताले पाउने सुविधा पाउनबाट बन्चित भएको बताएका छन् । उनले कोशी प्रदेशसभाको बैठकको शुन्य समयमा बोल्दै कडा खालको बिरामीलाई सरकारले सहयोगको रुपमा दिएको एकलाख पैसा स्वास्थ्यमन्त्री नभएका कारण ब�. . .
काठमाडौँ । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको बोर. . .
–आनी छोइङ् डोल्मा काठमाडौँ । मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो । मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, इमान्दारी र खुसीपूर्वक गरिने पुण्य जति पनि कार�. . .
विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि बैठक सुरु हुने कोशी प्रदेशसभा सचिवालयले जनाएको छ । आजको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची छ । कोशी प्रदेशसभामा सरकारले अध्यादेश सम्बन्धी बजेट पनि ल्याउ�. . .
काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले. . .
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणमा जारी गरेको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले मंगलबार बिहान कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन् । तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु स�. . .
विराटनगर । मोरङको उर्लाबारी–७ मा गत कार्तिक २६ गते लक्ष्मीपूजा राति भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका स्थानीयवासी तपन पण्डितको उपचारको क्रममा मृत्यु भएको छ । छिमेकी दीपक कार्कीको घरमा स्नेहा सुनचाँदी पसलमा भएको आगो निभाउन गएका बेला घाईते ४३ वर्षीय पण्डितको उपचारका क्रममा मंगलबार मृत्यु भए�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाटस्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-६ का २३ बर्षीय मन कुमार बिश्वकर्मा रहेका छन् । सोमबार दिउँसो ४ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारत�. . .
काठमाडौँ । सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकार�. . .
झापा । व्यावसायिक सयपत्री फूलको खेतीमा लगानी गरेका किसान फूल नबिकेपछि समस्यामा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था पुगेको छ । बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाउनुभएको थियो । गत वर्ष १० कठ्ठामा म. . .