धनकुटा ,मङ्सिर ७ , धनकुटा नगरपालिका-१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाएको छ। टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रा�. . .
सुजता लिम्बू विराटनगर । पूर्वी पहाडी हिमाली जिल्ला संखुवासभा पर्यटकीय हिसाबले जति परिचित छ , त्यति नै त्यहाँ पाइने ‘सरुवा’ (कोदोबाट बनिएको पेय पदार्थ) ले पनि उत्तिकै परिचित छ। हुन् त मादक पदार्थ सेवन गर्नु स्वास्थ्यको लागि त्यति फाइदाजनक नहुँदो हो। तर सरुवा विशेषगरी राई समुदायको विविध सांस्कृतिक क. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा रहेको राजसति महिला बहुउद्देश्य सहकारी संस्थाको बचत (निक्षेप) ११ करोड ६२ लाख ३३ हजार ४८ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म सो बराबरको निक्षेप पुगेको बुधबार भएको २३ औं वार्षिक साधरणसभामा जानकारी गराएको हो । सहकारीकी अध्यक्. . .
काठमाडौँ । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । शङ्खधर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्र. . .
चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो । शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएक. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो । आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार . . .
काठमाडौँ । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनको पश्चिमतर्फको भाग पुनः निर्माण सम्पन्न भएको छ । पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ गर्न�. . .
इस्लामाबादले नयाँ भिसा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् । पाकिस्तानले व्यावसायिक सवारी साधनका चालक दललाई प्रवेश गर्नका लागि राहदानी र भिसा मागेपछि मङ्गलबार व्यापारिक यातायात ठप्प भएको थियो. . .
–नरेन्द्र केसी काठमाडौँं । केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खल्बलिने घटना भई निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो । केही हिन्दू धर्म गुरुले गाई काट्ने व्यक्तिहरुको हत्या गरेमा आफूले जिम्मा लिने विवादास्पद अभिव्यक्ति दिएको भिडियो भाइ. . .
विराटनगर । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा रातिको समयमा महिलाहरुको समूहलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा सुनिए अनुसार युवाहरुले भनेका छन्,‘तपाईहरु सात गतेको कार्यक्रमा आएको होइन रु तपाईहरु उठिहाल्नु त , तपाईहरु सात गतेको कार्य�. . .
विराटनगर । गल्ति गरे प्रहरी अधिकृतले पनि सजाय भोग्न तयार हुनुपर्छ । हुन त घटना जानेर गरिँदैन अन्जानमा भएको गल्तिले पनि कहिलेकाँही सजायको कठघेरामा उभिन बाध्य बनाइदिन्छ । कात्तिक २४ गते राति करिब ९ बजे नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल सवार गाडी र मोटर साइकल एकआपसमा ठोकिदा मोटरसाइकलम�. . .
काठमाडौँ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । आज सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी मूल्य तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।. . .